
फ्रान्सको राजधानी प्यारिसस्थित एउटा भवनको बार्दलीबाट खसेर झुन्डिरहेको अवस्थामा रहेका एक बालकलाई उद्धार गरेका मालीका आप्रवासीलाई फ्रान्सेली नागरिकता दिइने भएको छ। सो भवन चढेर चार वर्षे बालकको ज्यान बचाएपछि मामुदु

भारतले अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि लगाएको प्रतिबन्धको बेवास्ता गर्दै ती मुलुकसँगको व्यापारिक कारोबारलाई जारी राख्ने भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार बताउनुभएको छ । एक पत्रकार सम्मेलनमा अमेरिकाद्वारा इरान र भेनेजुयलामाथि

केही युरोपेली देशहरूले सहमति विनाको यौन सम्पर्कलाई बलात्कार मानेका छन् । हालै स्वीडेनमा पारित भएको विधेकमा कुनै पनि व्यक्तिले यौन सम्पर्कको लागि प्रष्ट तरिकाले बोलेर वा शारीरिक रुपमा संकेत गरेर

अमेरिकी पूर्व विदेशमन्त्री तथा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावकी प्रमुख प्रतिस्पर्धी हिलारी क्लिन्टन अब राजनीति छाडेर व्यवसाय चलाउन चाहन्छिन् । यसका लागि उनी विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको नेतृत्व

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी

रक्तदाताहरुको राष्ट्रिय संगठन, ब्लड डोनर्स अमेरिका (बिडिए) को दोस्रो राष्ट्रिय सम्मेलन शनिबार एटलान्टामा सम्पन्न भयो । स्थानिय ह्यात होटलमा सम्पन्न कार्यक्रमले अगामि २ बर्षका लागी नयाँ कार्यसमिति समेत चयन गरेको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता निर्धारित समयमै हुने भएको छ । आगामी जुन महिनाको १२ मा सिंगापुरमा हुने

अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी डलर दिन सहमत भएको छ । उनीहरुलाई पूर्व चिकित्सक डाक्टर लेरी नसारले यौन दुर्व्यवहार गरेका थिए ।

बलात्कारको आरोप लागेका अमेरिकी चलचित्र निर्माता हार्वे वाइन्सटिन १० लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् । आफूमाथि बलात्कारको आरोप लागेपछि हार्वेले हिजो न्यूयोर्क प्रहरीसामु आत्मसमर्णपण गरेका थिए । उनी

गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्काे महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गर्नुभयो
KHASOKHAS