अन्तर्राष्ट्रिय

राष्ट्रपति पुटिनका आलोचक रहेका एक रुसी पत्रकारको गोलीहानी हत्या

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा जनाइएको छ ।

विश्वकप फुटबल प्रतियोगिता थालनी र यसबारे रोचक कुरा यस्ता छन्

रुस विश्वकप फुटबल आउन अब केवल दुई हप्ता मात्र बाँकी छ र यसको रौनक पनि सुरु भइसकेको छ । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताको विषयमा धेरै कुराहरु यस्ता छन्, जुन

मारिया नामक आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु

पुएर्टो रिकोमा सन् २०१७ को सेप्टेम्बरमा आएको मारिया नाम दिइएको आँधीमा परी कम्तिमा चार हजार छ सय जनाको मृत्यु भएको हुनुसक्ने अमेरिकी अनुसन्धाननकर्ताहरूको एक समूहले मङ्गलबार जनाएको छ । यो

एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान :ट्रम्प

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको सिङ्गापुर शिखर सम्मेलनको तयारीका सिलसिलामा एक उच्च पदस्थ उत्तर कोरियाली अधिकारी अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । अमेरिकी

२४ घण्टायता परेको चट्याङ्मा ३३ जनाको मृत्यु

भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी ३३ जनाको मृत्यु भएको समाचार छ । यहाँका प्रकोप व्यवस्थापन अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । गत २४ घण्टायता परेको भारी वर्षापछि

पहिलो पटक विश्वको टप टेन ब्राण्डको सूचीमा दूई चिनियाँ ब्राण्ड समावेश, गुगल नम्बर वान

विश्वका मूल्यवान ब्राण्डहरुको नयाँ सूची सार्वजनिक भएको छ । र, पहिलो पटक शीर्ष दुई स्थानमा चीनका दुई ब्राण्डहरु परेका छन् । अलिबाबा र चिनियाँ प्रविधि समूह टेनसेन्ट मूल्यवान ब्राण्डको शीर्ष

अमेरिकी उत्तर कोरियाली अधिकारी सिंगापुरमा

उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ । उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख

मुद्रा कोषका पूर्वप्रमुख इटालीका नयाँ प्रधानमन्त्री

इटालीमा अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख कार्लो कोट्टारेलीलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। कोट्टारेली सार्वजनिक कटौती अभियानका लागि परिचित छन्। दुई ठूला पपुलिष्ट पार्टीले गठबन्धन सरकार गठन गर्न

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जादै

अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बताइएका बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ । उत्तर कोरियाका ती सैनिक जर्नेल

साउदी अरबमा पनि महिलाले चालक बन्न खुल्ला गरिँदै

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ । दशकौँको प्रतिबन्धपछि आउँदो जुन २४ देखि महिलाले सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com