अन्तर्राष्ट्रिय

टेक्सस तालमा डुबेर २२ बर्षिय नेपाली बिद्यार्थीको दुखद निधन

नेपाल बाट अमेरिका पढ्न आएका एक बिधार्थीको तालमा डुबेर निधन भएको खबर प्राप्त भएको छ । अमेरिकाको टेक्सस राज्यको ड्यालासबाट लेविसभिल तालमा साथीहरुसंग गत जुन ४ तारिख राती ९:३० बजे

साउदी महिलाले पहिलो पटक लाइसेन्स पाए, जुन २४ बाट गाडी चलाउने

साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन्। सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो। साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको

ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट

ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२

सिरियामा सरकार पक्षधर ४५ तथा आइएसतर्फ २६ लडाकूको मृत्यु

सिरियाली पूर्वी क्षेत्रमा स्लामिक स्टेट (आइएस) जिहादी समूह र सरकार पक्षधर लडाकू समूहबीच भएको झडपमा परी कम्तीमा ४५ जना सरकार पक्षधर लडाकूको मृत्यु भएको सिरियाली मानव अधिकार अनुगमन समूहले मङ्गलबार

सिरियामा अमेरिकी नेतृत्वमा हवाई कारबाही

अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार हवाई कारबाही गरेको समाचार छ । त्यस आक्रमणमा परी केही सर्वसाधारण तथा विद्रोहीको पनि मृत्यु भएको जनाइएको छ । लडाकू

ट्रम्प र किमका केही समानता र असमानता

अगामी हप्ता सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच वार्ता हुने भएको छ । यसलाई शिखर वार्ता वा ‘समिट’ नाम दिइएको छ । यो शिखर

५५ दिनअघि विवाह गरेकी श्रीमतीको यस्तो याद आयो कि विमान चोरेर भागे सैनिक

सन् १९६९ मा शीतयुद्ध चरम स्थितीमा थियो । २३ वर्षका मेकानिक पल मेयर, यूनाइटेड स्टेट एयर फोर्स अर्थात् यूएसएएफको इंग्ल्याण्डस्थित बेसमा तैनाथ थिए । पलले बेसबाट एक हरक्यूलिस विमान चोरेर

एनआरएन सम्मेलनमा बौद्धिक समुदायको उच्च सहभागीता हुने

आगामी जुन १६ र १७ तारिखमा हुने एनआरएन बिज्ञ सम्मेलन तथा साधारणसभामा ठुलो संख्यामा बौद्धिकबर्गको सहभागीता हुने जनाइएको छ । एनआरएनए अमेरिकाज क्षेत्र र एनआरएनए अमेरिकाले सनफ्रान्सिस्कोमा संयुक्त रुपमा आयोजना

बेलायतमा जनावर तथा पक्षीको भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै प्रदर्शन

बेलायत सरकारले भुवा आयातमा प्रतिबन्ध लगाएको भन्दै त्यसका विरुद्धमा जनावर अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । बेलायतको संसद् अगाडि झण्डै एक सय जना अधिकारकर्मीहरूले सोमबार सरकारी निर्णयको विरोध गर्दै प्रदर्शन गरेका

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com