
मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन्। विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो। सो भ्यानमा बेहुला

अष्ट्रेलियामा विद्यार्थीहरुको संख्या बढे संगै जागिरको अवसरको लागि प्रतिस्पर्धा पनि बढेको छ । जागिरको लागि विद्यार्थीहरुले निवेदन दिंदा पहिलो प्रतिस्पर्धा उनीहरुको रिजुमबाट हुन्छ । आकर्षक रिजुमले नै कम्पनीमा कामदारको पहिलो

कोलम्बिया संसारभरी लागुऔषध तस्करीका लागि बदनाम छ । यहाँ वर्षौंदेखि लागुऔषध तस्करी मौलाइरहेको छ । यस्तो तस्करीले यहाँ अनगिन्ती हिरो र भिलेनको उदय भइसकेको छ । यस्तोमा सोम्ब्रा नामको एक

शनिबार बिहान भएको भयानक सडक दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएको बताइएको छ तर घाइते कति जना छन् भन्ने निश्चित भइसकेको छैन । भारतको महाराष्ट्रको

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १।९

शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हिजो (शुक्रबार) राति नेपालसहित संसारका धेरै देशमा देखिएको छ । हिजो लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको

जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो ।

बीबीसी ग्रिसको राजधानी एथेन्स नजिकैको जंगलमा फैलिएको आगो कसैले जानीजानी लगाएको हुनसक्ने सरकारको अनुमान छ । नागरिक सुरक्षाका उपमन्त्री निकोस तोस्कासका अनुसार केही अपराधीले आगो लगाएको बारे गम्भीर प्रमाण भेटिएको
पछिल्लो केही वर्ष यता अष्ट्रेलिया वैदेशिक अध्ययनमा जाने विद्यार्थीको प्रमुख गन्तव्य बनेको छ । अध्ययनकै लागि भनेर विदेश जाने विद्यार्थीमध्ये करिब ५५ प्रतिशत विद्यार्थी अष्ट्रेलियामा जाने गरेका छन् । आर्थिक

अमेरिका । अमेरिकाको ओक्लाहोमा रहेको एटोका शहरस्थित एक पेट्रोल पम्प नजिकै नेपाली महिलामाथि अन्धाधुन्ध गोली प्रहार युवक पक्राउ परेका छन्। ओक्लाहोस्थित पेट्रोल पम्प नजिकै नेपाली महिलामाथि गोली प्रहार गर्ने १८
KHASOKHAS