टाइम्स स्क्वायरमा ब्लुमबर्गको चुनावी हेडक्वार्टर


प्रकाशित मिति : पुस १४, २०७६ सोमबार

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदवार माइकल ब्लुमबर्गले न्युयोर्कको टाइम्स स्क्यावरमा आफ्नो चुनावी मुख्यालय खोल्ने भएका छन् । वेष्ट ४३ स्ट्रीटमा रहेको पूरानो न्युयोर्क टाइम्सको कार्यालय रहेको भवनमा ब्लुमबर्गले मुख्यालय बनाउन लागेका हुन् ।

भवनको पहिलोदेखि छैठौं तल्लासम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईको सम्पत्ति हो । त्यो भन्दा दुईतल्लामाथि ब्लुमबर्गको आफ्नो चुनावी कार्यालय स्थापना गर्न लागेका हुन् ।

यसैबीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा ह्वाइट हाउसको प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा पनि योजना अगाडि सारेका छन् । ह्वाइट हाउसको पूर्वको कोठा खुल्ला कार्यालयका रुपमा प्रयोग गर्ने उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै ओभल अफिसलाई ट्वीट गर्नका लागि नभएर अफिसियल गतिविधिका लागि प्रयोग गर्ने बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com