KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

टाइम्स स्क्वायरमा ब्लुमबर्गको चुनावी हेडक्वार्टर

प्रकाशित मिति : पुस १४, २०७६ सोमबार

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदवार माइकल ब्लुमबर्गले न्युयोर्कको टाइम्स स्क्यावरमा आफ्नो चुनावी मुख्यालय खोल्ने भएका छन् । वेष्ट ४३ स्ट्रीटमा रहेको पूरानो न्युयोर्क टाइम्सको कार्यालय रहेको भवनमा ब्लुमबर्गले मुख्यालय बनाउन लागेका हुन् ।

भवनको पहिलोदेखि छैठौं तल्लासम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईको सम्पत्ति हो । त्यो भन्दा दुईतल्लामाथि ब्लुमबर्गको आफ्नो चुनावी कार्यालय स्थापना गर्न लागेका हुन् ।

यसैबीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएमा ह्वाइट हाउसको प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा पनि योजना अगाडि सारेका छन् । ह्वाइट हाउसको पूर्वको कोठा खुल्ला कार्यालयका रुपमा प्रयोग गर्ने उनले बताएका छन् ।

साथै ओभल अफिसलाई ट्वीट गर्नका लागि नभएर अफिसियल गतिविधिका लागि प्रयोग गर्ने बताएका छन् ।

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com