पन्जाब प्रान्तमा सरगोधा शहर नजीकै एउटा सुफी धार्मिक स्थलको रेखदेख गर्ने जिम्मा लिएका एक व्यक्तिले कम्तीमा बीसजना मानिसहरुको हत्या गरेको पाकिस्तानी प्रहरीले जनाएको छ । दरबार मोहम्मद अलि भनिने धार्मिक
अमेरिकामा चुनावी अभियानको बेलामा रकम तिरिएका एकहजार रसियन ट्रोलहरुले हिलारी क्लिन्टनबिरुद्ध नक्कली समाचारहरु फैलाएको अमेरिकी सिनेटका खुफिया प्रमुखले बताएका छन् । रसियाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई नोक्सान पुग्नेगरी गलत समाचार
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रण गर्न लक्षित ओबामा प्रशासनका नीतिहरु खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। आफ्नो आदेशले उर्जा उत्पादनमा नयाँ युगको सुरुवात हुने ट्रम्पले टिप्पणी गरेका
ओबामा युगको इन्टरनेट प्रयोगकर्ताको गोप्यता सुरक्षित राख्ने कानुनलाई उल्टाइने भएको छ । यससम्बन्धि मापदण्डमा सदनमा आज भएको मतदानमा कानुन उल्टाउने पक्षमा १ सय १५ र विपक्षमा २ सय ५ मत
सेन्ट्रल मेक्सिकोमा २५० जनाभन्दा धेरैको अस्थीपञ्जर सहितको सामुहिक चिहान भेटिएको छ । उनीहरु लागुऔषध गिरोहसँग सम्बन्धित भएको अधिकारीहरुले आशंका गरेका छन् । सामुहिक चिहान मेक्सिकोको भेराक्रुज राज्यमा भेटिएको हो ।
अष्ट्रेलियामा म्याक्डोनल्ड, एएफसी र हंग्री ज्याकमा विदेशी कामदारलाई काम गर्नमा प्रतिबन्ध लगाइएको छ । अब उनीहरुले कामका लागि अष्ट्रेलियन टिनएजरहरुलाई कामको पहिलो प्राथमिकता दिनेछन् । अष्टे्रलियाका अध्यागमनमन्त्री पिटर डुटोनले अबदेखि
अमेरिकाको लस एन्जेलस शहरमा भएको यो वर्षको ओस्कार अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको उपाधि मुनलाईटले जितेको छ। तर पहिला गल्तीले उक्त उपाधि ला ला ल्याण्डले जितेको भनेर घोषणा गरिएको थियो। यसलाई ओस्कारकै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको कार्यान्वयनका लागि जारी निर्देशिकामा मेक्सिकोहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्नेलाई मेक्सिको नै फिर्ता पठाइने भनिएपछि मेक्सिकोले त्यस्तो प्रतिवाद गरेको छ । मेक्सिकोले अमेरिकी सिमामा
अमेरिकाको पूर्व मेरिल्याण्ड राज्यको ओसियन सहर देखि पश्चिममा क्यालिफोर्निया सम्म झन्डै ३ हजार माइल्स फैलिएको प्रख्यात राजमार्ग ५० मा ३ जना मानिसलाई सवारी साधन भित्र नै गोलि प्रहार गरिएको छ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनसँग एफबीआई एजेन्टले राष्ट्रपति ट्रम्पको राष्ट्रपति कार्यालयमा सुरुका दिनबारे बयान लिएका छन् । फ्लिनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा
KHASOKHAS