२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026

खबर

14,939 समाचार · पेज 57

७ आश्विन २०७६, मंगलबार

अत्ति भयो, दशैंपछि सडक संघर्षमा उत्रन्छौँ : गगन थापा

नेपाली कांग्रेस नेता गगन थापाले वर्तमान सरकारको शक्ति दुरुपयोग रोक्न दशैँपछि सडक संर्घषमा उत्रिने बताउनु भएको छ ।…

७ आश्विन २०७६, मंगलबार

फर्किए विद्यार्थी, जोगिए विद्यालय

तारानाथ आचार्य/ गत शैक्षिक सत्रमा सातजना शिक्षक रहेको विद्यालयमा छजना मात्रै विद्यार्थी थिए । भएका विद्यार्थीसमेत नियमित विद्यालय…

७ आश्विन २०७६, मंगलबार

न्यूरोडमा प्रहरीले गोली चलायो …..

अचानक काठमाडौंको मुख्य बजार न्युरोडमा एकाबिहानै राँगोले आतंक मच्चाएपछि नियन्त्रणमा लिन नसकेको प्रहरीले गोली चलाएको छ । चाडपर्वको…

७ आश्विन २०७६, मंगलबार

चिनियाँ कम्युनिष्ट पार्टीसँग सहकार्य बढाउने सम्झौता

नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको आपसी सहयोगका विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सोमबारदेखि जारी विचार आदान–प्रदान…

६ आश्विन २०७६, सोमबार

तातोपानी नाका १० दिनसम्म बन्द हुने

अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करीब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द…

६ आश्विन २०७६, सोमबार

चीनतिर ‘ढल्कियो’ नेकपा

सत्तारुढ नेकपा चीनतिर ढल्किएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको ‘सी चिनफिङ विचारधारा’ बारे दुवै देशका…

६ आश्विन २०७६, सोमबार

सडक बालबालिका लागूपदार्थ बेचबिखन र यौन व्यवसायमा संलग्न

आइतबार राति बालबालिका खोज तलास तथा समन्वय केन्द्रको नेतृत्वमा ३१ जना सडक बालबालिकाको उद्दार गरिएको छ । बालबालिकाहरु…

६ आश्विन २०७६, सोमबार

बेहुली जन्ती लिएर बेहुलाको घरमा गएपछि…

एएफपी/ बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौती दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’…

६ आश्विन २०७६, सोमबार

हिक्मतलाई अमेरिकामा दुई स्वर्ण !

अमेरिकाको न्युयोर्कमा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालका हिक्मत घर्तिमगरले दुई स्वर्ण पदक जितेका छन् । लामो समयदेखि पोर्चुगलमा…