चिनियाँ कम्युनिष्ट पार्टीसँग सहकार्य बढाउने सम्झौता
प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार
låkIfLo ;dembf/Lkqdf x:tfIf/ sf7df8f}F, & c;f]h -/f;;_ M g]kfn sDo’lgi6 kf6L{ -g]skf_sf cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL / csf{ cWoIf kÚiksdn bfxfn …k|r08Ú sf] pkl:yltdf dªunaf/ sf7df8f}Fdf cfof]lht sfo{qmddf g]kfn sDo’lgi6 kf6L{ -g]skf_ / lrlgofF sDo’lgi6 kf6L{aLr efOrf/f ;DaGw :yfkgf ug]{;DaGwL låkIfLo ;dembf/Lkqdf x:tfIf/ ub{} g]skfsf ljb]z ljefu k|d”v dfwjs’df/ g]kfn / g]kfn e|d0fdf /xg’ePsf cGt/fl{i6«o ljefu k|d’v ;f]ª tfcf] . t:jL/ M gjLg kf}8]n
नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको आपसी सहयोगका विषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सोमबारदेखि जारी विचार आदान–प्रदान कार्यक्रम आज सकिँदै छ । सम्झौता पत्रमा दुवै पार्टीबीच सहयोग, सहकार्य, गोष्ठी तथा उच्चस्तरीय भ्रमण आदान प्रदान गर्ने विषयलाई पनि महत्वका साथ राखिएको छ ।
समझदारीपत्रमा नेपाल कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले हस्ताक्षर गरेका छन् ।
नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएपछि दुई दिनदेखि जारी छलफल कार्यक्रम सकिएको छ ।
कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट विभिन्न ३ वटा कार्यपत्र प्रस्तुत भएको र नेपाल कम्युनिष्ट पार्टीले २ वटा कार्यपत्र प्रस्तुत गरेको छ ।
चिनियाँ कम्युनिष्ट शासन पद्धति, त्यहाँको विकासका चरणहरु बुझ्न नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सहकार्यमा छलफल कार्यक्रम राखेको हो ।









