अध्यागमन

डिभी २०२१ का विजेताहरुले भिसा पाउने अन्तिम दिन भोलि, अदालतले भिसा संरक्षण गर्ने अपेक्षा

डिभी २०२१ का विजेताहरुले भिसा पाउने अन्तिम दिन भोलि हो । अर्थात् अहिलेसम्मको नियम अनुशार डिभी २०२१ का विजेताहरुले सेप्टेम्बर ३० पछि भिसा प्राप्त गर्न सक्दैनन् । तर भोलिसम्म जारी

बजेट प्रकृयाबाट कागजपत्रविहिनलाई ग्रिनकार्ड दिने बाटो बन्द भएपछि डेमोक्र्याट्सको ‘प्लान बी’

अमेरिकामा रहेका कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने विषय बजेट प्रकृयाबाट पारित हुने बिलमा समावेश गर्न चाहेका डेमोक्र्याटस्हरु उक्त योजनामा सफल हुन नसकेपछि ‘प्लान बी’मा लागेका छन् । डेमोक्र्याट्सहरुले बृहत

अमेरिकाको अन अराइभल भिसाको सुचीमा नयाँ देश थपिदै, नेपाल किन योग्य छैन ?

अमेरिकाले अन अराइभल भिसाको सुचीमा नयाँ देश थप्न लागेको छ । भिसा वेभर कार्यक्रम अन्तरगत भिजिटर भिसाका लागि अमेरिकाले बेलाबेलामा देशहरुको सुची पुनरावलोकन गर्दै आएको छ । जस अन्तरगत क्रोएसियालाई

अमेरिकन सीडीसीबाट कोरोना संक्रमणको उच्च जोखिमयुक्त देशको सुची अपडेट, नेपाल अति उच्च जोखिममै

अमेरिकन सीडीसीले कोरोना संक्रमणको उच्च जोखिमयुक्त देशको सुची अपडेट गरेको छ । जोखिमका आधारमा विभिन्न ४ प्रकारका सुचीहरु बनाएको सीडीसीले नेपाललाई भने अति उच्च जोखिमकै सुची अर्थात् सबैभन्दा खराब चौथो

डिभी २०२१ का ९६६ विजेतालाई सेप्टेम्बरपछि पनि भिसा दिन अदालतको आदेश

अमेरिकाको एक संघीय अदालतले डिभी २०२१ का ९६६ विजेतालाई सेप्टेम्बरपछि पनि भिसा दिन सरकारलाई आदेश दिएको छ । वासिंटन डिसीको ड्रिस्ट्रिक्ट कोर्टकी न्यायाधिस तान्या चुट्कनले सोमबार राती एक आदेश जारी

सिमानामा आएका २० हजार बढीलाई प्रकृयामा लगे लगत्तै थप हजारौं हैटियन अमेरिकातिर आउँदै

टेक्सासको सिमाना क्षेत्रमा आएका २० हजार बढी हैटियनलाई प्रकृयामा लगे लगत्तै थप हजारौं हैटियन पानामाको बाटो अमेरिकातिर आउँदैछन् । उनीहरु कोलम्बियाबाट ६६ माइल लामो बाटोविहिन जंगल पार गरेर पानामातिर आएको

अमेरिकी सिमानामा पुगेर देशनिकालामा परेका हैटियनहरुको आक्रोश: ‘जनावर जस्तै व्यवहार गरियो’

अमेरिका छिर्ने आशामा अमेरिकी सिमाक्षेत्रमा टेक्सासमा पुगेपछि पक्राउ परेर हैटी देशनिकाला भएका हैटियनहरुले आफूहरुलाई जनावरको जस्तो व्यवहार गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अमेरिकामा नयाँ जीवन सुरु गर्ने आशामा

अमेरिकाले नेपालीलाई सहजै प्रवेश दिंदा बेलायतको रेडलिष्टबाट भने हटेन नेपाल

अमेरिकाले भिसावाहक नेपालीहरुलाई कोरोना परीक्षण नेगेटिभ रिपोर्टका आधारमा सहजै प्रवेश दिदै आएको छ । अमेरिकाले चीन, इरान, युरोपको शेंगेन क्षेत्र, यूके, आयरल्याण्ड, ब्राजिल, साउथ कोरिया र भारतबाट अमेरिका जानेहरुमाथि कोरोना

नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार इजरायल जाने १६ सयको नाम सार्वजनिक

नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको

अक्टोबर १ बाट अमेरिकी सरकार शटडाउन भए अध्यागमनका कुन काम प्रभावित हुनेछन् ?

अमेरिकामा आर्थिक बर्ष २०२२ को खर्च विधेयक वा अस्थायीरुपमा खर्च धान्ने मापदण्ड सेप्टेम्बर ३० सम्म संसदबाट पारित नभएको खण्डमा अक्टोबर १ देखि आंशिक रुपमा सरकार शटडाउनको सम्भावना रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com