
चैत ५, रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका प्रमुखलाई फोनबाट हत्याको धम्की दिएर रकम माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। वृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही राय यादवलाई अपहरण र हत्याको धम्की

चैत ५, नुवाकोट –भूकम्पपीडितको निजी आवासको सुरक्षित पुनर्निर्माणमा सघाउनका लागि नेपाल आवास पुनर्निर्माण परियोजना शुरु भएको छ । परियोजनाले जिल्लामा भूकम्पपछिको सुरक्षित पुनर्निर्माणका लागि सामाजिक प्राविधिक सहजीकरण गर्नेछ । भारतीय

नेपालले सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो। त्यतिबेला पवन अग्रवाल नेपाली राष्ट्रिय टोलीबाट खेल्थे। पछि उनी नेपाली टिमका कप्तान बने। क्रिकेट खेलेर जिन्दगी चलाउन भने त्यो बेला निकै गाह्रो

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसम्बन्धी अपराध गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ। गुल्मीका मदन भण्डारीले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा उक्त जाहेरी दिएका हुन्। पराजुलीले नागरिकताको प्रतिलिपि

सिरियामा कार्यरत एक बेलायती स्वयंसेविकाको युद्धका कारण मृत्यु भएको छ। टर्की समर्थित सेनाले गरेको बमवर्षाका कारण गत मार्च १५ का दिन २६ वर्षीया अना क्याम्बेलको मृत्यु भएको हो। क्याम्बेलको पिताले उनको

–कृष्ण ओली– बाजुरा । बिस्नकला ल्वारको पेटमा घाउ देखिएको एक दशक बित्यो । काम गर्दा दुख्छ, राती सुत्न सक्दिनन् । न त दिनमा हिँडडुल गर्न नै सक्छिन् । उनी दुखाई

चैत ५ बागलुङ । २६ वर्षपछि बलेवा विमान स्थलमा केही समयअघि तारा एअरको ट्विनओटर विमानले उडान भरेको छ । विमान स्थल मर्मत गरेपछि परीक्षण उडानमा आज सो विमान बलेवामा अवतरण

चैत्र ५ धादिङ । धादिङमा स्थानीय तहलाई सहकारी हस्तान्तरण प्रक्रिया सुरु भएको छ । संघीय संरचनाअनुसार सबै स्थानीय तहले सहकारीको काम गर्ने भएपछि धादिङमा स्थानीय तहलाई सहकारी हस्तान्तरण गरिएको हो

चैत ५, मस्को । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ । प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उहाँको मात्र लगभग ७५ प्रतिशत

चैत ५, पोखरा । सामाजिक सञ्जालबाट उपहार पर्यो भन्दै ठगी गर्ने गिरोहमा संलग्नलाई कास्की प्रहरीले पक्राउ गरेको छ। फेसबुक म्यासेन्जर, इमो, भाइबरलगायतका सञ्जालबाट २५ लाखको चिठ्ठा पर्यो भन्दै त्यस बापतको कर
KHASOKHAS