
रुसी कुटनीतिज्ञहरुले बेलायत छोड्ने तयारी गरिरहेका छन् । उनीहरुलाई यही मार्च १५ मा एक हप्ताभित्र बेलायत छोड्न समय दिइएको थियो । बेलायतमा रहेका २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने

काठमाण्डौ – समाजसेवी तथा कलाकार सितारम कट्टेलले देश विकासका लागि आफू जस्तोसुकै भुमिका पनि निर्वाह गर्न सक्ने बताएका छन् । ऋषि धमलासँग कुरा गर्दै कलाकार कट्टेलले आफू काम गर्न सक्षम

नयाँ भिसामा विद्यार्थीहरूलाई सर्त पूरा गर्न कठिन – अस्ट्रेलिया — अस्ट्रेलियाले गत आइतबारदेखि लागू हुने गरी नयाँ भिसा प्रक्रिया जारी गरेको छ । यसअघि रहेको विदेशी कामदारहरूलाई दिइने ४५७ भिसा

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा पेनकिलर अर्थात् दुखाइ कम गर्ने औषधिहरूको दुर्व्यसनसम्बन्धी समस्यासँग जुझ्ने आफ्नो योजना अन्तर्गत लागुऔषध तस्करहरूलाई मृत्युदण्ड दिइनुपर्ने बताएका छन्। ओपिओइड भनिने एक प्रकारको नशालु पदार्थसम्बन्धी समस्याबाट नराम्ररी

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिजको ७० प्रतिशत निर्माण सकिएको खबर आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा छापिएको छ । ०७५ असारसम्म सम्पूर्ण काम सक्ने गरी

आफ्नै मेयरविरुद्ध आमरण अनशनमा बसेकी हंसपुर नगरपालिकाकी उपमेयर रेणु झाले अनशन तोडेकी छन् । उनले आइतबार राति करिब ९ बजे अनशन तोडेको मेयर रामज्ञान मण्डलले बताए । हंसपुर नगरपालिकाको केन्द्र

तनहुँको दमौली र कञ्चनपुरको महेन्द्रनगरमा उत्तर कोरियाली चिकित्सकले अवैध रूपमा स्वास्थ्य सेवा दिइरहेको पाइएको छ ।उत्तर कोरियाली नागरिकबाटै सञ्चालित दमौलीस्थित ने कोर्यो अस्पताल र नेपाली नागरिकद्वारा सञ्चालित महेन्द्रनगरस्थित सेफर हस्पिटलमा

रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् । अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह गरेका
चैत ५, दाङ । बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। बबई गाउँपालिका २ निवासी २४ वर्षीय भरत खड्काको बबई नदीमा नुहाउन गएका बेला सोमबार दिउँसो मृत्यु भएको

चैत ५, काठमाडौं । नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपराष्ट्रपति पुनले शपथग्रहण गरेका हुन्
KHASOKHAS