खबर

मृत्युदण्ड सुनाइएका उमेश भन्छन् ‘घर आउँछु आमा,ब्लडमनि ७० लाख चाहियो’

बाह्र वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” १०–१५ सेकेण्डभन्दा बढी कुरा हुन्न

यातायात कार्यालयमा भद्रगोल, सडकमै सवारी साधनको प्रदूषण जाँच

चैत ७, काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय स्वयम्भूले आवश्यक स्थानका अभावमा सडकमै निजी सवारी साधनको प्रदूषणको मात्रा जाँच गर्न थालेको छ । कार्यालय परिसरमै सवारी साधनको प्रदूषण मात्रा जाँच

मेलम्चीको पानी दशैंअघि नै काठमाडौका घरघरमा वितरण हुने : मन्त्री, विना

चैत ७, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानी दशैंअघि नै काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण हुने बताएकी छन् । अबको २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा

काठमाडौंको बानेश्वरमा छुरा प्रहारबाट एक युवकको हत्या

चैत ७, काठमाडौं । काठमाडौंको बानेश्वर देवीनगरमा एक युवकको हत्या भएको छ। सर्लाही घर भएर देवीनगरमा बस्ने २१ बर्षिय पुरुषोत्तम सेढाईको छुरा प्रहारबाट हत्या भएको हो। गएराति मादक पदार्थ सेवन

सुर्खेतमा मुसा कुहाएर तयार गरिएको घरेलु मदिरा नियन्त्रण

चैत ७, सुर्खेत । तपाईं मदिरा सेवन गर्ने सोचमा हुनुहुन्छ ? ख्याल गर्नुस् यस्ता घरेलु मदिरा स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् । हुन त मदिरा सेवन स्वास्थ्यका हिसाबले हितकर होइन ।

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने : प्रचण्ड

चैत ७, हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै कायम हुने बताएका छन् । उनले सरकारका सबै काम हेटौंडाबाटै सुचारु भएकाले

रसुवागढी हाइड्रोपावरः सुरुङ ७७ प्रतिशत पूरा, सन् २०१९ भित्र सम्पन्न गर्ने लक्ष्य

चैत ७, रसुवा । उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम दु्रत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, गोली हान्नेको मृत्यु, दुई विद्यार्थी घाइते

चैत ७ मरिल्यान्ड– अमेरिकाको मेरिल्यान्डस्थित ग्रेट मिल्स हार्इस्कुलमा २ विद्यार्थाीमाथि गोली प्रहार भएको छ। गोली प्रहार गर्ने युवकको भने विद्यालयका सुरक्षा गाडसँगको झडपका क्रममा मृत्यु भएको छ। सोहि विद्यालयका १७

शेरबहादुर देउवा सरकारले घोषणा गरेको थप एक लाख रुपैयाँ अनुदान भूकम्पपीडितले नपाउने

चैत ७, काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकारले दिने घोषणा गरेको थप एक लाख रुपैयाँ भूकम्पपीडितले नपाउने भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई चार लाख रुपैंया अनुदान दिन नसक्ने बताएको

प्लाष्टिकबाट पेट्रोलियम पदार्थ

बनियान, झापा –  झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्लाष्टिकबाट पेट्रोलियम पदार्थ उत्पादन गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नाष्टले मङ्गलबार यहाँ प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालेको छ । पाइरोलाइसिस नामक

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com