खबर

रेशम चौधरीलाई जेलभित्रै शपथ !

साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल

वातावरणमन्त्री भारतमा गएर पाउरोटी खाएको, कालोबजारमा भारतीय रुपैयाँ साटेको कमिसन सरकारसँग माग

२६ असार ०७४ को निर्णयानुसार तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानलाई प्रचलित ऐन–नियमको परिधिभित्र रही उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउन ४३ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँ रकम

पुटिन ठूलो मत अन्तरले राष्ट्रपतिमा विजयी

राष्ट्रपतीय चुनावमा अपेक्षित जित हासिल गरेसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई अर्को ६ वर्ष नेतृत्व गर्ने भएका छन्। अधिकांश मत गणना भइसक्दा उनले ७६ प्रतिशत मत ल्याएको केन्द्रीय निर्वाचन आयोगले

श्रम स्वीकृति काठमाडौं बाहिर पनि हुने

वैदेशिक रोजगारका लागि विदेश जाने कामदारलाई श्रम स्वीकृतिमा पहुँच विस्तार गर्न सरकारले राजधानीबाहिरका दुई स्थानबाट श्रम स्वीकृति दिने गरी सेवा विस्तार गर्ने तयारी गरेको छ। विशेषगरी बिदामा आएका कामदारका लागि

गृहमन्त्री थापा ट्राफिक र यातायात सुधारमा केन्द्रित, ‘ट्राफिक जाममुक्त नेपाल’ सम्भव छ-थापा

गृहमन्त्री रामबहादुर थापाले ट्राफिक व्यवस्थापनलगायत सडक यातायातको क्षेत्रमा सुधार ल्याउने विषयलाई उच्च प्राथमिकतामा राखेर काम शुरु गर्नुभएको छ । ‘ट्राफिक जाममुक्त नेपाल’ सम्भव रहेको भन्दै गृहमन्त्रीले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित

आगलागीका घटना बढ्दै, दमकल नहुँदा नियन्त्रणमा समस्या

चैत ४, परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित जमुवाडमा रहेको प्लाइउड उद्योगमा आगलागी भएपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले नियन्त्रण गर्न विभिन्न स्थानीय तहमा फोन गरी दमकलको खोजी गरे। रामग्राम

भाडामा बस्नेको गुनासो घरधनीले सुने

चैत ४, बेनी, म्याग्दी । घरबेटी र भाडामा बस्नेका बीच सधैँ विवाद भएको समाचार सुनिन्छ । घरमा भाडा तिरेर व्यवसाय गर्ने र कोठामा बस्नेहरु घरबेटीको हेपाहा प्रवृत्तिले आजित भएका हुन्छन्

मध्यरातमा आगलागी हुँदा ९० घर जलेर नष्ट

चैत ४, सुनसरी । बराह नगरपालिका–११ मधुवनस्थित सरदार टोलमा शनिबार राति भएको आगलागीबाट ९० घर जलेर नष्ट भएको छ। राति करिब १२ बजे भएको आगलागीबाट ६० परिवारका ९० भन्दा बढी

प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगे, मेयर चौधरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

चैत ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको स्वास्थ्य अवस्था जानकारी लिएका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर प्रधानमन्त्री ओलीसहित एमालेका नेताहरुले चौधरीको स्वास्थ्य

नागढुङ्गामा लागूऔषधसहित एक जना पक्राउ

चैत ४, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर लोकन्थलीका २२ वर्षीय सुरेश शाक्य छन् । उदयपुरबाट काठमाडौं आउँदै गरेको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com