
चैत ३, बागलुङ, बिहान उठ्ने बित्तिकै विद्यालय जाने हतारोमा हुन्छन् अनराम छन्त्याल । ७ बजे नहिँडे उनको विद्यालय पुग्ने समय घर्कीसकेको हुन्छ । खोला, गल्छेँडा र भिरको बाटो हुँदै छन्त्याल

चैत ३, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका(२ वतराईटोलमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा परी १३ घर खरानी भएका छन् । आगलागीबाट आठ परिवारका १३ घर पूर्ण रुपमा ध्वस्त भएका छन्

चैत ३, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि डिजेल छर्केर आगो लगाउने प्रयास भएको छ । शनिबार बिहान ९ बजेतिर माछामुच्छ्रे चोकमा मोटरसाइकल

चैत ३, काठमाडौं । टोखा नगरपालिकाले आम जनताको स्वास्थ्यलाई ध्यानमा राखी नगरस्तरीय अस्पताल सञ्चालन गर्ने भएको छ। जनकल्याण सेवा केन्द्रले आज टोखा नगरपालिका वडा नं ९ मा आयोजना गरेको निशुल्क

आज चैत कृष्ण चतुर्दशी अर्थात घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकाको प्रचलित प्राचीन जात्रा मध्येको यो पनि एक जात्रा हो ।

काठमाडौं जान माइक्रोबसमा लिफ्ट मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् । सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रोबसभित्रै फागुन २९ गते झापाकी
रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए। पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्र्याउन चाहन्थे । उनले पुष्पकमल

विराटनगर – एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ। आजको अन्नपूर्ण पोस्टमा यो खबर छ । भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का

चैत २, महिला खबर, ललितपुर । मन्त्री परिषदमा चार जना मात्रै महिला परेका छन् । शुक्रबार दोस्रोपटक बिस्तारित मन्त्रीपरिषदमा तीन जना महिलालाई मात्रै मन्त्रीको जिम्मेवारी दिएसँगै मन्त्री परिषदमा महिलाको संख्या

चैत २, काठमाडौं । जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार
KHASOKHAS