Follow @khasokhasmag

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतमाथि डिजेल छर्केर आगो लगाउने प्रयास


प्रकाशित मिति : चैत्र ३, २०७४ शनिबार

चैत ३, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि डिजेल छर्केर आगो लगाउने प्रयास भएको छ । शनिबार बिहान ९ बजेतिर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले आफूलाई रोकेर डिजेल छर्केको र आगो लगाउन खोज्दा भागेर जोगिएको हुन् ।

घटना स्थल वरपर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको स्थानीयले बताएका छन् ।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com