खबर

दुई बालकको हत्या गरी फरार दिलिप कुमार यादव पक्राउ

वैशाख १६, काठमाडौं । दुई बालकको हत्या गरी फरार भएका दिलिप कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ। यादवले काठमाडौंको बानेश्वर शान्तिनगर स्थित सुकुम्बासीटोल स्थित एक घरमा बस्दै आएका सप्तरी मल्हानियाका ८

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सकियो, १० बुँदे घोषणापत्र जारी गर्दै

वैशाख १६, सम्मेलनले लुम्बिनीलाई बुद्धको जन्मस्थल र बुद्धधर्म विश्वशान्तिको मुहानको रुपमा स्वीकार गर्ने निर्णय गरेको छ । सम्मेलनमा २३ देशका अन्तर्राष्ट्रिय बौद्ध विद्वान्, धर्मगुरु, भिक्षु, भिक्षुणी लगायतको सहभागितामा थियो ।

सबै प्रकारका सिन्डिकेट खारेज गर्ने : मन्त्री यादव

वैशाख १६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले देश र जनताको हित प्रतिकूल रहेका सबै प्रकारका सिन्डिकेट खारेज गर्ने चेतावनी दिएका छन्। मन्त्री यादवले उदारीकरणको नाममा उद्योग धन्दा

३३ किलो सुन तस्करी प्रकरण: वहालवाला डिएसपी प्रजित केसी पनि नियन्त्रणमा

त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धानको लागि अर्का एक वहालवाला प्रहरी अधिकारीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले डिएसपी प्रजित केसीलाई नियन्त्रणमा लिएको

चट्याङ परेपछि विद्यालयमा आगलागी हुँदा २५ कम्प्युटर जलेर नष्ट

वैशाख १६, नवलपरासी – नवलपरासीको कावासोती नगरपालिका–५ को कालिका माविमा चट्याङपछि आगलागी भएको छ । चट्याङका कारण विद्युत सट भएर विद्यालयमा आगलागी हुँदा विद्यालयका २५ कम्प्युटर जलेर नष्ट भएका छन्

सुन तस्करी प्रकरण: फरार एसएसपीका चालक पक्राउ, एसएसपीमाथि मुद्धा चलाउने तयारी

व्यापारी सनम शाक्य हत्या र त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्कालाई पक्राउ गरिएको छ । सुन तस्करीको गिरोहलाई एसएसपी खत्रीका

बाबुराम भट्टराई बने ३ बर्षे बालकको अभिभावक

सरकारले सुरू गरेको नयाँ विद्यार्थी भर्ना अभियानलाई पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि साथ दिएका छन् । उनले गृहजिल्ला गोरखाको खोप्लाङका ३ वर्षे बालक रोशन परियारको

प्रदेश नं ७ मा ३१ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध

गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सरकारले शुरु गरेको स्वास्थ्य बीमा यहाँ प्रभावकारी बन्न थालेको छ । अहिलेसम्म बैतडीसहित प्रदेश नं ७ ९सुदूरपश्चिम०का ३१ हजारभन्दा बढी नागरिक

स्रोत नहुँदा खोलाको पानी पिउन बाध्य

झापा मेचीनगरका तीन वटा वडाका साढे चार हजारभन्दा बढी घरपरिवार खोलाको पानी पिउन बाध्य छन् । पिउने पानीको अन्य स्रोत नहुँदा उनीहरु खोलाको पानी पिउन बाध्य भएका हुन् । मेचीनगर

भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com