खबर

मनकामना मन्दिरमा सुनको गजुर

प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गजुर राखिएको छ।  मुख्यपुजारी इन्सान थापा मगरलगायतले गजुर राखेका हुन्। बाजागाजाका साथ विशेष पूजा गरेर गजुरलाई मन्दिरको माथिल्लो तलामा चढाइएको थियो। मन्दिर जिर्णोद्वारको काम चलिरहे पनि

नेपाल भ्रमणको तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध मसालले निकाल्यो विज्ञप्ति

वैशाख १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी मसालले नेपाल भ्रमणको तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्नु राष्ट्रिय स्वाभिमानविरुद्ध हुने बताएको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले सोमबार

पाठेघरको निःशुल्क शल्यक्रिया शिविरले डोल्पाली महिलामा ल्यायो खुशी

वैशाख १७, दुनै–आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै

दुई आत्मघाती बम विस्फोट हुँदा २३ को मृत्यु, २७ घाइते

वैशाख १७, अफगानिस्तानको काबुलमा दुईवटा आत्मघाती बम विस्फोट भएका छन्। विस्फोटमा २३ को मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। काबुलको शशदारक क्षेत्रमा भएको विस्फोटमा घाइतेको उद्दार गरिरहेको

कञ्चनपुरमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते

वैशाख १७, कञ्चनपुर । कञ्चनपुरको कलुवापुर बेलौरी सडक खण्डको बन्साहामा सोमबार म १ ख ६४५ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्। इलाका प्रहरी कार्यालय झलारीका अनुसार

२५६२ औँ बुद्धजयन्ती लुम्बिनीमा मनाइँदै (फाेटाेफिचर)

२५६२ औँ बुद्धजयन्ती लुम्बिनीमा मनाइँदै

प्रधानमन्त्री सबै विश्वविद्यालयको कुलपति हुने प्रणालीको अन्त्य गरिने : प्रधानमन्त्री ओली

वैशाख १६, बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताउनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आज लुम्बिनीमा सम्बोधन गर्दै उहाँले कानुन

शैक्षिक प्रमाणपत्र धितो राखी ऋण उपलब्ध गराउन माग

काठमाडौँ, १६ वैशाख । शैक्षिक प्रमाणपत्र धितो राखेर निर्ब्याजी ऋण उपलब्ध गराउन माग राख्दै संयुक्त विद्यार्थी संगठनले अर्थमन्त्री डा युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । शैक्षिक प्रमाणपत्र

पर्सामा यातायात निर्देशिका खारेजीको माग गर्दै यातायातकर्मी आन्दोलित

वैशाख १६, वीरगन्ज । नेपाल सरकारले चैत्र १८ गते सार्वजनिक गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै पर्सामा यातायातकर्मी आन्दोलित भएका छन् । यातायातकर्मी र संगठनसंग सल्लाह सुझाव नै नलिर्इ एकलौटि

राष्ट्रपतिद्वारा दनुवार बस्ती हस्तान्तरण

जिल्लाकै बिपन्न र सिमान्तकृत दनुवार समुदायको बसोबास रहेको इन्द्रावती गाउँपालिका–१२, भिमटारमा निर्मित नयाँ एकिकृत बस्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले समुदायलाई हस्तन्तरण गरेकी छन् । एसओएस बालग्रामले निर्माण गरिदिएको एक सय ७७

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com