खबर

किम र मुनको वार्ताले त्रासपूर्ण वातावरण हट्यो ः वरिष्ठ नेता नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताउनुभएको छ

मालपोत कार्यालयमा खुलेआम घुस लेनदेन, हाकिम भन्छन, ‘कर्मचारी अभावले समस्या भयो’

सप्तरीको राजविराजस्थित मालपोत कार्यालयमा खुलेआम घुस लेनदेन सामान्यजस्तै भएको छ । सेवाग्राहीको काम गरे वापत सम्बन्धित फाँटका कर्मचारीले गैरकानूनी रुपमा घुस लिने गरेको आरोप मालपोत कार्यालयले वर्षौंदेखि खेप्दैआएको छ ।सेवाग्राहीहरुको

लुम्बिनीलार्इ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र बनाउँछाै‌ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले लुम्बिनीलार्इ

हावाहुरीले तुलसीपुर एफएमको टावर भाँचियो

आइतबार आएको असिनापानीसहितको हावाहुरीले दाङमा रहेको तुलसीपुर एफ एममा ठूलो क्षति पुर्याएको छ । हावाहुरीले एफएममा करिब १२ लाख रुपैयाँ मूल्य बराबर क्षति गरेको हो । घटनामा नौ लाख बराबरको

‘हाइड्रो हव’ बन्दै रसुवा–नुवाकोट

जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् । अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका छन्

साकेला नाच्दै काठमाडौंमा पनि मनाइयो उभौली

किराँत समुदायको महान पर्व साकेला उभौली सोमबार सुरु भएको छ । ‘अन्नबाली सपि्रयोस, रोगव्याधि नलागोस, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनाका साथ किराँत समूदायको साकेला उभौली पर्व सोमबारबाट मनाउन सुरु गरेका

७ प्रहरी उपरीक्षक (एसपी) को सरुवा, को कहाँ गए ?

नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । उनीहरुको काज सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा

अफगानिस्तानः आत्मघाती विस्फोटमा कैयौँको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएका दुईवटा विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको र कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य अधिकारीका अनुसार दुवै विस्फोट काबुलको शाश्दारक क्षेत्रमा भएका थिए। त्यो क्षेत्रमा

भारतबाट रातो अण्डा अवैध रुपमा नेपाल भित्र्याइँदै

भारतीय व्यवसायीले रातो अण्डा उत्पादन गरी लुकाइछिपाइ नेपाल पठाउन थालेपछि आत्मनिर्भर बनेको यहाँको अण्डा उत्पादन व्यवसायमाथि चुनौती थपिएको छ । यसअघि भारतमा सेतो अण्डामात्र उत्पादन हुने भएकाले सिमानामा रोकिने र

पर्यटन क्षेत्रमा कर्जा वृद्धि गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रमा कर्जा वृद्धि गर्न बैंक तथा वित्तीय संस्थालाई नीतिगत सहुलियत प्रदान गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा प्रवाह गर्ने कर्जा मध्ये ५ प्रतिशत

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com