दुई आत्मघाती बम विस्फोट हुँदा २३ को मृत्यु, २७ घाइते


प्रकाशित मिति : बैशाख १७, २०७५ सोमबार

वैशाख १७, अफगानिस्तानको काबुलमा दुईवटा आत्मघाती बम विस्फोट भएका छन्। विस्फोटमा २३ को मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। काबुलको शशदारक क्षेत्रमा भएको विस्फोटमा घाइतेको उद्दार गरिरहेको अवस्थामा दोस्रो विस्फोट भएको जनाएको छ।

अफगानिस्तानका स्वास्थ्य मन्त्रीले विस्फोटमा २१ जनाको मृत्यु भएको जानकारी दिएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। विस्फोट भएको ठाउँ प्रहरीले नियन्त्रणमा लिएको छ।विस्फोटको कारण भने खुल्न सकेको छैन।

स्मरण रहोस् १५ दिनमा अफगानिस्तानमा छवटा आक्रमण भएका छन्। एक हप्ता अघि अफगानिस्तानमा बम विस्फोट हुँदा ६० जनाको मृत्यु भएको थियो भने १२९ जना घाइते भएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com