खबर

प्रधानमन्त्री केपी ओलीको ट्वीटप्रति प्रचण्डको आक्रोश

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि राखेका छन् । ओलीले ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वटी गरेका थिए । उक्त ट्वीट

धर्मगुरु श्रीनिवासाचार्य गोलीकाण्ड प्रकरण : स्वतन्त्र छानविन गर्न कमल थापाको माग

धर्मगुरु श्रीनिवासाचार्यको गोलीकाण्ड प्रकरणमा स्वतन्त्र छानविन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस प्रकरणको गाम्भिर्यतालाई दृष्टिगत गर्दै अध्यक्ष थापाले सरकार

मोदी आउने भएपछि मुस्ताङमा ‘नाकाबन्दी’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भएपछि जिल्ला प्रशासन कार्यायलयले त्यहाँ पदयात्री तथा हवाईमार्गबाट आउने यात्रीहरुलाई मुस्ताङ प्रवेश तथा मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ । गत वैशाख २३ गते

जाँचबुझ निर्देशिका पासपछि श्रम मन्त्रीले भने – अब वैदेशिक रोजगारीको ५० प्रतिशत बदमासी रोकिन्छ (निर्देशिकाको पूर्णपाठसहित)

रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मागपत्र जाँचबुझ निर्देशिका आएपछि ५० प्रतिशत बदमासी रोकिने बताएका छन् ।  सोमबार मन्त्रिपरिषद् वैठकबाट ‘वैदेशिक रोजगार सम्बन्धी जाँचबुझ निर्देशिका, २०७५ पारित भएपछि अब वैदेशिक

नेस्लेले ७ अर्ब १० करोड डलरमा गर्‍यो स्टारबक्सको कफी बेच्ने सम्झौता

स्विटजरल्याण्डको कम्पनी नेस्लेले स्टारबक्सको कफी बिक्रीका लागि कम्पनीसँग ७१० करोड डलरको सम्झौता गरेको छ । हाल नेस्लेले नेस्क्याफे, नेस्फ्रेसो ब्रान्डका कफी बेच्दै आएको छ । पछिल्लो सम्झौतासँगै नेस्लेले अब स्टारबक्सको

प्रदेश ७ को सेवा–सुविधासम्बन्धी विधेयक मन्त्रिपरिषद्वारा स्वीकृत

स्थानीय सरकार र जिल्ला समन्वय समितिका जनप्रतिनिधिले पाउने तलब, सुविधा के कति होला ? आम जनमानसमा रहेको यो जिज्ञासा मेटाउने गरी प्रदेश ७सरकारले विधेयक तयार पारेको छ । यो विधेयक

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीसँग स्पष्टीकरण मागियो

सरकारले नेपाल टेलिकमको व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई स्पष्टीकरण मागेको छ । मन्त्रिपरिषदको सोमवार साँझ बसेको बैठकले नेपाल दुरसञ्चार कम्पनी (टेलिकम)

बीपी जेल बसेको सुन्दरीजल बन्यो देउवा-पौडेल गुटको झगडा स्थल !

सुन्दरीजल कांग्रेसका संस्थापक नेता बीपी कोइराला जेल बसेको स्थान हो । २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति बोकेर निर्वासनबाट फर्किएका उनलाई त्यहीँ थुनिएको थियो । तर, कांग्रेसका नेताहरुले अब त्यही सुन्दरीजललाई

बिहे गरेर घर जाँदै गर्दा चलिरहेको गाडीबाट बेहुली बेपत्ता

भर्खर बिहे गरेर बेहुली लिएर घर जाँदै गर्दा चलिरहेको गाडीबाटै बेहुली बेपत्ता भएपछि बेहुला तनाबमा परेका छन् । बेपत्ता भएकी बेहुली माइतीको सम्पर्कमा पनि आएकी छैनन् । बेहुला र बेहुली

वैदेशिक रोजगार : पारिवारिक विखण्डनको कारक को ?

महिला खबर– उमा पौडेल– सिन्धुपाल्चोककी आशाले ६ वर्ष अगाडि अभिषेक तामाङसँग प्रेम विवाह गरिन् । विवाहपश्चात पारिवारिक जीवन राम्रो थियो । उनीहरूको छोरी जन्मिइन् । घरको आर्थिक अवस्था कमजोर थियो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com