खबर

नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवा (नामावलीसहित)

नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवा भएका छन् । बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे आज साँझ घोषणा गर्ने

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे आज साँझ घोषणा गर्ने बताएका छन् । लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा

थप शक्तिशाली बन्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउन सरकारले १२ वटा अधिकार थपेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भेक्षण रिर्पोटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई १२ वटा थप

चिनियाँद्वारा निःशुल्क भिसाको दुरूपयोग बढ्दो,चिकित्सा पेशादेखि ठूला व्यवसायसम्ममा संलग्न

चिनियाँ पर्यटकलाई पाँच महिनासम्मका लागि निःशुल्क भिसा उपलब्ध गराउने नियमको दुरूपयोग बढेको अध्यागमन विभागका अधिकारीहरूले बताएका छन्। नेपालले दुई वर्षयता चिनियाँ पर्यटकहरूलाई उक्त सुविधा दिँदै आएको छ। पर्यटक भिसामा आएर

चोरीका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाइने

नेपाल प्रहरीले बरामद गरेका बेवारिसे चोरीका मोटरसाइकल भन्सार कार्यालयलाई बुझाउने तयारी भएको छ । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार चोरीकर्ताले विभिन्न ठाउँमा छोडेका १२ वटा मोटरसाइकल नेपाल प्रहरीले

पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार,चुनावलाई प्रभावित पार्ने उद्देश्य हुनसक्ने

इस्लामावाद, (एजेन्सी) पाकिस्तानका गृहमन्त्री अहसान इकबालको गोली हानेर हत्याको प्रयास भएको छ। उनी गोली लागेर घाइते भएका छन्। पन्जाब प्रान्तको नरोवालमा पार्टीको ¥यालीमा सहभागी हुने क्रममा इकबालमाथि अज्ञात बन्दुकधारीले गोली

पहिलोपटक बजेट निर्माण टाेलीमा अटाएनन् गभर्नर,किन हटाइयो त गभर्नर ?

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार भित्र रहेको अर्थ मन्त्रालयमा अहिले भिडभाड बढ्न थालेको छ । अरुबेला सामान्य जस्तै देखिए पनि अहिले भने त्यहाँ देखिने चहलपहल अलि बेग्लै छ । सांसद,

पूर्वअधिराजकुमारीलाई घरजग्गा खाली गर्न सरकारको ३५ दिने अल्टिमेटम

सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रस्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको

हराएको भनिएको अवैध ३३ केजी सुन कहाँ छ ?

हराएको भनिएको अवैध ३३ केजी सुन कहाँ छ, कसले लग्यो ? तस्करीकै क्रममा हराएको सुन खोजी, त्यस क्रममा सनम शाक्यको हत्या र त्यसपछि सुरु भएको सरकारी अनुसन्धानले सुन कसले गायब

मानसिक समस्या भएकालार्इ डाक्टरले लेखे ‘ग्यास्ट्रिक’को अौषधि

पतिसँग सम्बन्धविच्छेद भएकी एक महिलाले स्वास्थ्य जाँच गराउँदा उनलाई चिकित्सकले ग्यास्ट्रिकको औषधी लेखेर दिए। केही दिन औषधी खाँदा पनि अवस्था नसुध्रिएपछि उनी अहिले मनोपरामर्श लिइरहेकी छिन्। रोग पहिचान गरी सम्बन्धित

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com