खबर

धरहराबाट खसेकी रमिला,आँखा भरी आँशु पार्दै यसो भनिन…

 कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन्– ‘मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ ।’ उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न

शकिलले पाए आमाको नामबाट नागरिकता

सोम गुुरुङ– नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.३ का मोहम्मद शकिल हलवाईले करिब १ वर्ष पछि आमाको नामबाट नेपाली नागरिकता पाएका छन् । नागरिकता नपाए पछि उनले जिल्ला प्रशासन कार्यालय

बेचिनबाट जोगिएकी किशोरी भिरबाट खसाइन्, पैसा नहुँदा उपचार भएन

प्रकाश सिंह– प्रेम र विवाहको नाटक गरेर किशोरीको हत्या गर्न खोज्ने युवकलाई घटनाको दुई साता बितिसक्दा समेत प्रहरीले पक्राउ गर्न सकेको छैन । विवाह गर्ने बहाना बनाएर बाजुराकी एक किशोरीलाई

मोदीको सुरक्षाका लागि बुलेट प्रुफ कार सहित ४१ जना कमाण्डो नेपालमा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ जना सुरक्षाकर्मी नेपाल आई पुगेका छन् । सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार

प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । ओलीले सरकारको नीति तथा कार्यक्रम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे पूर्व प्रमहरूलाई जानकारी गराउँदै सुझाव मागेका थिए । पूर्वप्रधानमन्त्रीहरुसँग

राजभण्डारीलाई पदबाट बर्खास्त गर्ने तयारी गरिदै, उनीमाथि यस्ता छन् आरोप

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई सरकारले बर्खास्त गर्ने प्रक्रिया अगाडी बढाएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले राजभण्डारीलाई व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण

छुरा प्रहारबाट युवकको हत्या

सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी

भगिनी सम्बन्ध गास्दै चौतारा नगरपालिका र चीनको छेन्दु महानगर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा नगरपालिकाले चीनको छेन्दु महानगरसँग भगिनी सम्बन्ध जोड्ने भएको छ । छेन्दु महानगर पनि चौतरा नगरपालिकासँग भगिनी सम्बन्ध बनाएर अघि बढ्न इच्छुक देखिएको छ । चिनियाँ प्रतिनिधिले

आचार्य श्रीनिवासलाई १० दिन थुनामा राख्न अनुमति

हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद दिएको छ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले हातहतियार तथा

प्रधानमन्त्री केपी ओलीको ट्वीटप्रति प्रचण्डको आक्रोश

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि राखेका छन् । ओलीले ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वटी गरेका थिए । उक्त ट्वीट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com