खबर

मुस्ताङ क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाउने निर्णय फिर्ता

केदार दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ क्षेत्र भ्रमणको क्रममा मुस्ताङ क्षेत्रमा पर्यटकलाई प्रतिबन्ध लगाउने निर्णयबाट सरकारपछि हटेको छ । पर्यटन व्यवसायी तथा सर्वसाधारणको चर्को विरोधपछि मन्दिर परिसरमामात्र प्रतिबन्ध लगाउने

अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका बाहिरिने घोषणा

राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको एउटा अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेका छन्। स्थानीय समय अनुसार मंगलवार अपरान्ह ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सो सम्झौता अमेरिकाको राष्ट्रिय हितमा नरहेको बताए। उनले

फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न दबाब

काठमाडौं – फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न दबाब परेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा सांसदलाई फौजदारी अभियोग लागे पनि निलम्बन नगरिने व्यवस्था गरेपछि यसबारे सामाजिक सञ्जालमा समेत चर्को

जेलभित्रै पनि ‘धर्म’को प्रचार !

सुर्खेत– छ वर्षअघि वीरेन्द्रनगर–१ स्थित अनुग्रह चर्चका केही ‘विश्वासी’ सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे। कैदी–बन्दीका लागि खाद्यान्न सहयोगका लागि पुगेका उनीहरु छ वर्षयता कारागारलाई ‘धर्म प्रचार’ को केन्द्र बनाउँदै

चियामा भारतीय नाकाबन्दी

पानीट्यांकी (भारत) – केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा अत्तो थाप्न सुरु गरेको छ । भारतीय भन्सारको झन्झटिलो प्रक्रियाका कारण एक सातादेखि चिया निकासी ठप्प छ

‘एक परिवार एक रोजगार’ को नीतिलाई कार्यान्वयन गरिन्छ : मन्त्री विष्ट

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसंग नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि भालेरी जुलियान्डले शिष्टाचार भेट गर्नुभयो । मन्त्रालयमा आज भएको उक्त भेटका अवसरमा नेपालको श्रम तथा

नाकाबन्दी लगाउनेलाई ‘नागरिक अभिनन्दन’ भन्दै सरकारको चर्को आलोचना

भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दनको औचित्य पुष्टि गर्न सरकारलाई दवाव, नाकाबन्दीको बदलामा ‘पुरस्कृत’ गर्न खोजिएको भन्दै जनस्तरबाट चर्को विरोध काठमाडौं । ‘अतिथी देवो भवः’ अर्थात् पाहुना भगवान सरह हुन्छन् । यो

परराष्ट्रमन्त्रीको स्पष्टोक्ति : साना परियोजनामा भारतीय दूतावासको सिधै लगानी देउवा सरकारकै निर्णय

भारतीय दूतावासलाई ५ करोड रुपैयाँसम्मका साना परियोजनामा सिधै लगानी गर्न दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २०७४ मंसिर १४ गतेको

‘केपी ओलीको ट्वीट किन ? पार्टी एकता भाँड्न ?’

जब-जब माओवादी नेताहरु पार्टी एकताका लागि तयार हुन्छन्, एमालेका तर्फबाट माओवादीलाई चिढ्याउने कुनै न कुनै फण्डा बाहिर आउँछ । बैशाख ९ गते एमालेले बनाएको ब्यानरले माओवादीलाई भड्काएको थियो, अब फेरि

फेरि सुटुक्क चीन पुगे किम जोङ उन, दालियान सहरमा सी-किम शिखरवार्ता

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले चीनको उत्तरपूर्वी सहर दालियान पुगेर राष्ट्रपति सी जिनपिङलाई भेटेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्। मे ७ र ८ तारिखमा सी–किम शिखरवार्ता भएको सिन्ह्वाले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com