खबर

गर्भमा हुदाँ छोडेको छोरीले देख्न नपाउदै बाबा बाकसमा फर्केपछि…

 भोलि विदेशबाट शव आउँदै छ, तपाईंहरु गइदिनुस् है,’ सिन्धुपाल्चोकबाट परियोजना सामीकी कार्यक्रम संयोजक रीना श्रेष्ठले अपुरो खबर दिनुभयो । उहाँले अपुरो खबर सुनाइरहँदा लाग्यो सुखले बाच्ने सपना पूरा गर्न विदेश

अमेरिकी विदेशमन्त्री पोम्पेओ उत्तर कोरियामा

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ अकस्मात उत्तर कोरिया पुग्नुभएको समाचार छ । अमेरिकी विदेशमन्त्रीका रुपमा भएको उत्तर कोरियाको यो एक दुर्लभ भ्रमण हो । उहाँ बुधबार उत्तर कोरिया पुग्नुभएको बताइएको छ

अर्जेन्टिनाको अदृश्य दुर्बलता

हिलो हेराइमा अर्जेन्टिनाको समष्टि आर्थिक दृष्टिकोण उज्ज्वल देखिन्छ । मुद्रास्फीतिजन्य मन्दीपछि आर्थिक वृद्धिदर बढेको छ । गत वर्ष कुल गार्हस्थ्य उत्पादन वार्षिकरूपमा दुई दशमलव नौ प्रतिशतले बढेको थियो । जबकि

ओलीले ट्वीट सच्चाउलान ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असन्तुष्टि राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट विवादमा तानियो । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डवीच आज विहान बालुवाटारमा भएको कुराकानीमा यो विषयले पनि प्रवेश पाएको

फेसबुकमा जथाभावी लेखेको आरोपमा जागिरबाट निकालिए प्रहरी ( पत्रसहित )

संगठनको मर्यादाविपरित सामाजिक सञ्जाल फेसबुकमा बर्दीसहितको फोटो पोस्ट गरी जथाभावी लेखेको आरोपमा एक प्रहरीले जागिर गुमाउनु परेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा दरबन्दी रही सोही कार्यालयमा कार्यरत प्रहरी जवान

भारतिय प्रधानमन्त्री मोदी काठमाडौंमा हुदाँ सडक यसरी हुनेछ अस्तव्यस्त

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउँदैछन्। उनको भ्रमणका क्रममा काठमाडौं सडकमा सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएको छ। मोदीको भ्रमणको बेला उनको रुट करिब एक घण्टा खाली गराउन पर्ने

जेलमा मृत्युदण्ड कुरिरहेका श्रीमान भन्छन्, ‘पर्खि बस, फर्कि आउनेछु’

जेलमा मृत्युदण्ड कुरिरहेका श्रीमान भन्छन्, ‘पर्खि बस, फर्कि आउनेछु’   मेरो नाम धनिसा सिंह हो । मेरो माइती घर दार्चुलाको मार्मा गाउँपालिका हो । म १४ वर्षकी छँदा दार्चुलाको दुहु

कोठी नम्बर ६४ बाट एक किशोरीको उद्धार

महिला खबर– नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का निलम्बित वडा अध्यक्ष सुनबहादुर तामाङले भारतमा चलाएको कोठीबाट हिजो एक किशोरीलाई उद्धार गरिएको छ । दिल्लीस्थित जी.बी रोडमा वडा अध्यक्ष तामाङकी पत्नी राधा

ट्रम्पको सम्झौताबाट बाहिरिने निर्णय दुःखद

आफूहरूको सुरक्षाका लागि इरानसँगको पारमाणविक सम्झौता महत्त्वपूर्ण भएको भन्दै ब्रिटेन, फ्रान्स र जर्मनीले त्यसबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेका छन्। उनीहरूले अरू मुलुकले सम्झौता कार्यान्वयनलाई निरन्तरता दिँदा

उपत्यका सहित देशभर गर्मी बढ्यो

उपत्यका सहित देशभर गर्मी बढेको छ । बिहानैदेखि घाम चर्किन थालेसँगै गर्मी बढेको हो । राती र बिहानको समयमा पानी परे पनि अहिले मध्य र पश्चिमका धेरै ठाउँमा मौसम सफा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com