खबर

एसियामा अमेरिकै प्रभावशाली चीन दोस्रोमा, नेपाल पच्चिसौँ

एसियामा लगातार चीनको प्रभाव विस्तार भइरहे पनि हालसम्म यो क्षेत्रमा अमेरिका नै सबैभन्दा बढी शक्तिशाली राष्ट्र रहेको एक अष्ट्रेलियाली थिंक ट्यांकले निष्कर्ष निकालेको छ। सिड्नीस्थित लोवी इन्स्टिच्युटले मंगलबार ‘एसियन पावर

जनकपुरबासीलाई प्रदेश सरकारको अपील : मोदीको स्वागतमा घर अगाडि कलश राख्नुस्

प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनका क्रममा घरघरमा कलश राखेर स्वागत गर्न सार्वसाधारणलाई अपील गरेको छ । मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ । उनलाई नागरिक

गौतमबुद्ध विमानस्थलः तीन वर्षसम्म जग्गाधनीले मुआब्जा पाएनन्

बुटवल । राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिका लागि जग्गा उपलब्ध गराएका स्थानीयले तीन वर्षसम्म पनि मुआब्जा पाउन सकेका छैनन् । विमानस्थल स्तरोन्नतिका लागि स्थानीय १७ सय ६५ परिवारले जग्गा

प्रदेश सांसदहरुले : गाडी किन्न , भन्सार छुटको माग

बुटवल । प्रदेश ५ का सांसदहरुले आफ्ना लागि गाडी किन्न भन्सार छुट दिनुपर्ने माग गरेका छन् । प्रदेशसभा पहिलो अधिवेशनको अन्तिम बैठकमा प्रदेशसभा सदस्य तथा पदाधिकारीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमाथि

मोदीमय जनकपुर, मिथिलानगरीमा हिन्दी प्रचार प्रसार

जनकपुर । भारतमा भाजपाले दिएको एउटा जबरजस्त नारा होः हर हर मोदी, घर घर मोदी । मोदी जहाँ जान्छन्, भाजपा कार्यकर्ता यही नारा लगाउँछन् । अहिले प्रदेश २ को राजधानी

बूढीगण्डकीको ठेक्का प्रक्रिया शुरु गरिँदै

सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५÷७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ । लामो समयदेखि आयोजना कसरी निर्माण गर्ने भन्नेबारेमा अन्योल रहेको

सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुन्छ:लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा

अब सरकार परिवर्तन गर्ने खेल सकियोः मुख्यमन्त्री गुरुङ

प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताले देशको विकास हुन सकेकोभन्दै अब अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताए। गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा मंगलबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री गुरुङले

मोदीका लागि अन्नपूर्ण पदमार्गमा राेक: वर्षाैंकाे याेजनामा अाएका पर्यटक मर्कामा

मुस्ताङ प्रशासन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको क्रममा अन्नपूर्ण क्षेत्रको पदयात्रामा राेकिने पदयात्रुलाइ वैकल्पिक मार्ग प्रयाेग गर्न दिनेबारे सकारात्मक देखिएकाे छ। भ्रमणको क्रममा पदयात्राम गएका विदेशी पर्यटकहरुलाई रोक्दा विश्व

विदेशकै नेपाली दूतावासमा श्रम इजाजत रि-इन्ट्री व्यवस्था गर्ने तयारी

सरकारले वैदेशिक रोजगारीमा रहेका कामदाहरुले विदेशमै श्रम स्वीकृति नवीकरण (रि-इन्ट्री) गर्न सकिने व्यवस्थाका लागि तयारी थालेको छ ।यसका लागि प्रारम्भिक रुपमा वैदेशिक रोजगार नियमावली संशोधन तगारी सुरु भइसकेको श्रम तथा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com