खबर

मन्त्रिपरिषद बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणसम्बन्धी प्रस्ताव स्वीकृत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रमलाई सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ। साेमबार राति अबेरसम्म बसेकाे मन्त्रिपरिषद बैठकले वैशाख २८ र २९ गते हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

‘पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आज

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे मंगलवार साँझ घोषणा गर्ने बताएका छन्। लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको

भाडामा मान्छे लिएर आफैलाई गोली हान्न लगाउने आचार्य श्रीनिवास पक्राउ

अरुलाई सिकाएर आफैमाथि गोली हान्न लगाएको आरोपमा प्रहरीले आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी काठमाडौंबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई विराटनगरमा सार्वजनिक गरिएको हो । उनलाई पक्राउ

नेताका सहकारी नै ठग, स्वरोजगार कोषको १२ करोड जोखिममा, सम्पत्ति रोक्काको तयारी

युवालाई देशमै स्वरोजगार बनाउने उद्देश्यले २०६५ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले युवा स्वरोजगार कोषको स्थापना गर्‍याे । युवाले आफै कमाउन सकून् र बिदेश पलायन रोकियोस भन्ने कोष निर्माकर्ताको

राष्ट्र बैंकका गभर्नरले गरे बजेटको आकार बढ्ने संकेत

काठमाडौं । संघीयता कार्यान्वयन खर्चिलो हुने देखिएपछि सरकारले आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटको आकार चालू आर्थिक वर्षको भन्दा कम्तीमा ३ खर्ब ठूलो बनाउने भएको छ । संघीयता कार्यान्वयनका

२४ वर्षमा सिउँदो पुछिएकी देवी जुत्ता सिलाएर यसरी बनिन् आत्मनिर्भर

 आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए। तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपर्थ्यो। अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई

मोदीको भ्रमणको सदुपयोग गरौँः निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई विकासमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले भ्रमणलाई जनकपुर–अयोध्या सम्बन्ध विस्तार, हुलाकी सडकको दोस्रो

वाईसीएललाई प्रचण्डको जवाफः झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुकेर र जनयुद्धका एजेण्डा छोडेर पार्टी एकता नगर्ने बताएका छन् । पार्टी एकताका विषयमा वाईसीएलको जिज्ञासामा अध्यक्ष प्रचण्डले एकताका नाममा भाग माग्न जान जरुरी नभएको भन्दै

डोनाल्ड ट्रम्पलाई यस्तो धम्की

ईरानका राष्ट्रपति हसन रुहानीले आईतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले आगामी १२ मेको आन्तिम

कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह – राष्ट्र निर्माणका लागि सघाउनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकैपटक ठूलो संख्यामा निजामति कर्मचारीलाई स्वेच्छिक अवकाश दिन अनिच्छुक देखिएका छन् । आधिकारिक ट्रेड युनियनका पदाधिकारी सहित कर्मचारी संगठनका नेताहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले घर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com