नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवा (नामावलीसहित) नेपाल डेस्क प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलबार नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवा भएका छन् । बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्ने निर्णय गरेको हो । Share this:Post Share on WhatsApp (Opens in new window) WhatsApp Email a link to a friend (Opens in new window) Email Print (Opens in new window) Print