खबर

पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न भएका ट्रम्पले भने, ह्वाइट हाउसमा फेरि भेट्छौँ

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच सिंगापुरमा अभूतपूर्व वार्ता सम्पन्न भएको छ। वार्तापछि उनीहरूले एक संयुक्त सहमतिपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिलार्इ एेतिहासिक

रोनाल्डोले विश्वकपमा गीत गाउने

मस्को : आगामी बिहीबारदेखि रुसमा सुरु हुने २१औं संस्करणको फिफा विश्वकपको उद्घाटन समारोहमा चर्चित ब्राजिलियन फुटबलर रोनाल्डोको पनि प्रस्तुति रहने भएको छ। आयोजक रुस र एसियन टोली साउदी अरेबियाबीचको खेल

नेपालमा मात्र ९२ लाखका हातमा स्मार्टफोन

सन्तोष न्यौपाने मुलुकमा झन्डै ९२ लाखजनाले स्मार्टफोन बोक्ने गरेका छन्। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको तथ्यांकअनुसार स्मार्टफोन बोक्ने ग्राहकको संख्या तीव्ररुपमा बढिरहेको छ। एनसेलको मुख्य लगानीकर्ता मलेसियन कम्पनी

अझै पाएनन् उखु किसानले ५० करोड बक्यौता रकम

पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगबाट करीब रु ५० करोड बक्यौता रकम भुक्तानी पाएका छैनन् । जिल्लामा रहेको तीनवटै चिनी उद्योगबाट उखु दिएबापत पाउनुपर्ने भुक्तानी रकम हालसम्म पनि नपाएका हुन्

बजेट पछि उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढ्याे

सरकारले बजेट प्रस्तुत गरेपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ। बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताको भनाइ छ।

अब एक मिहनाभित्रै स्मार्ट लाइसेन्स

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । समाचारका अनुसार यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै

ट्रम्प–किम सम्मेलन अनुमान गरिएभन्दा सफल :ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले प्योङयाङलाई सुरक्षा प्रत्याभूत गराएको बदलामा पूर्ण परमाणु–निरस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने एउटा संयुक्त सहमतिमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले हस्ताक्षर

कोरियाली प्रायद्वीपको आणविक निशस्त्रीकरणका लागि ट्रम्प किम सम्मेलन ‘कोशेढुङ्गा’ : राष्ट्रसंघ प्रमुख

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको शिखर सम्मेलनको स्वागत गर्नुभएको छ । उहाँले सम्मेलन कोरियाली प्रायद्वीपलाई आणविक रूपमा

ट्रम्प-किम भेट: उत्तर कोरियासँगको वार्ता सफल भएको ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँगको उनको शिखरवार्तामा ठोस प्रतिबद्धताहरू नभएको भनी आलोचना भैरहेको भए तापनि त्यसलाई एकदमै ठूलो सफलता भनेका छन्। शिखर बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति

विद्यासुन्दरले सांसदलाई सुम्पिए काष्ठमण्डप पुनर्निर्माणको नेतृत्व

भूकम्पले ध्वस्त भएको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुननिर्माण समितिलाई ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रदेशसभका सांसद राजेश श्रेष्ठको संयोजकत्वमा बनेको ५५ सदस्यीय समितिलाई नै महानगरपालिकाले काष्ठमण्डप

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com