
एक सातायता बढेको अत्यधिक गर्मीका कारण चार स्थानीय तहमा रहेका विद्यालय आजदेखि बन्द गरिएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेती ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको छ । विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न

दोलखामा उसु खेलप्रति युवा युवतीको लोकप्रियता बढ्दै गएको छ । २०५२ सालबाट सुरु भएको उसु खेलमा युवा युवतीको आकर्षण बढ्दै गएको राष्ट्रिय खेलकुद परिषदका सहायक उसु प्रशिक्षक जगत जिरेल बताउछन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ । उहाँहरु दुवै जनाबीच अनुवादक

जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप

बालश्रम प्रयोग नगर्न आह्वान गर्दै नेपालमा पनि विश्व बालश्रम दिवस मनाइएको छ । काठमाडौंको बसन्तपुरमा मंगलबार बिहान प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बालश्रम

संवैधानिक परिषदले भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना बढेको छ । संवैधानिक परिषदको बैठक मंगलबार दिउँसो ४ बजेका लागि बोलाइएकाले भावी प्रधानन्यायाधीसको नाम सिफारिस गर्ने सम्भावना बढेको हो । परिषदको

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-उनबीच सिंगापुरमा अभूतपूर्व वार्ता सम्पन्न भएकाे छ। वार्तापछि उनीहरूले एक संयुक्त सहमतिपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिलार्इ एेतिहासिक मानिएकाे

भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय

अनिता परियार– प्रविधि पनि पितृसत्ताकै औजार बिहे भएको बीसौं दिन हामी श्रीमान–श्रीमती काठमाडौं महानगरपालिकाको स्थानीय पञ्जिकाधिकारीको कार्यालय पुग्यौं, विवाह दर्ताका लागि । प्रशासन शाखाले दिएको फारममा आवश्यक विवरण भर्नुपर्ने रहेछ । नेपाली
KHASOKHAS