
सन् २०११ मा भारतमा भएको जनगणनाले देखाएको तथ्य अनुसार सात वर्ष मूनिका बालिकाहरुको संख्या घट्दै गएको छ । यस बारेमा अभियानकर्ताहरुले गएको १० वर्षमा करिब ८० लाख भ्रुणको लिंग पहिचान

मलेसिया जानेका कामदारलार्इ ठगी गर्दै अाएकाे अवैध कम्पनी ‘भिएलएन’का अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएकाे छ। काठमाडौँ जिल्ला अदालतमा उनीविरूद्ध करिब ३ अर्ब बिगो दाबीसहित ठगी मुद्दा दर्ता भएको हाे। वैदेशिक रोजगारीमा

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानविन गर्न बनेको समितिले आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ ।समितिका संयोजक तथा सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार,

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताएका छन् । मंगलबार बिहान चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने

यातायात व्यवस्था विभागले २ महिनाभित्र पि्रन्ट हुन बाँकी सबै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वितरण सक्ने दावी गरेको छ । नयाँ चार वटा पि्रन्टर मेसिन ल्याएको विभागले अब २ सिफ्टमा प्रिन्ट

विश्वकप फुटवलको मुखैमा आएर अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरेका छन् । उनले विश्वकप सकिए लगतै आफू अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने घोषणा गरेका हुन् ।
अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध (पाउच) उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन्

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्रमन्त्रालयले जनाएको छ । राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच एेतिहासिक मिलन भएकाे छ । सिंगापुरस्थित सेन्तासा आइल्याण्डको एक होटलमा ट्रम्प र किमबीच भएकाे पहिलाे वार्तामा गाेर्खाली सैनिकले सुरक्षा

सोमबार साँझ परेको वर्षात् पछि नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार सडकको मुग्लिन नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको
KHASOKHAS