प्रहरीले आरके ज्वेलर्समा छापा मार्दाका तस्विर


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

सुन तस्करी र सनम शाक्य हत्या प्रकरण छानविन गर्न बनेको समितिले आरके ज्वेलर्सका तीन ओटा शाखामा छापा मारेको छ ।समितिका संयोजक तथा सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सको बिशालबजार, न्युरोड र दरबारमार्ग शाखामा छापा हानेर विक्रीका लागि राखिको सम्पूर्ण सुन बरामद गरेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com