खबर

बीपी राजमार्गमा ढुवानी बन्द भएपछि व्यवसायीहरु आन्दोलित

बीपी राजमार्गमा १० टन भन्दा माथिका सवारी साधन सञ्चालनमा रोक लगाउने सर्वोच्च अदालतबाट भएको परामादेशले ढुवानी र आवागमन ठप्प बनेपछि रामेछापका व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । बीपी राजमार्गमा १०

तनहुँमा प्रहरी र विद्यार्थीबीच झडप

पेट्रोलियम पदार्थको मुल्य वृद्धि र बालकृष्ण ढुंगेलको रिहाईको विरुद्धमा नेविसंघ तनहुँले मंगलबार साँझ दमौलीमा मसाल जुलुश निकालेको छ । नेपाली कांग्रेस पार्टी कार्यालय तनहुँबाट निस्केको मशाल जुलुश सफा सडक हुर्दै

दाङ: महिलामाथि भएको कुटपिटको सर्वत्र विराेध, मानव अधिकारकर्मीको ध्यानाकर्षण

दाङमा महिलाले नै महिलामाथि निर्घात कुटपिट गरेको अभियोगमा दुई जना महिला पक्राउ परेका छन्। सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आइतबार कुटपिटमा संलग्न दुई महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका

प्रधान सेनापति रानीमहलमा, रानीमहलको पर्यटकीय महत्वः प्रधान सेनापती क्षेत्री

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पश्चिम जनरल कमाण्डर खड्ग शमसेरले बनाएको रानीमहल अवलोकन गरेका छन् । मंगलबार दिउँसो हेलिकप्टरबाट आएका सेनापती क्षेत्रीले रानीमहल संरक्षण गर्दै आएका स्थानीयहरुसँग अन्तरक्रिया समेत गरे ।

रेमिट व्यवसायीको माग : रेमिट्यान्सबाट एक लाख रुपैयाँभन्दा धेरै पठाउन नरोक

नेपाल रेमिटर्स एसोसियनले १ लाख रुपैयाँभन्दा धेरै रकम पनि रेमिट्यान्सबाट कारोबार गर्न दिन नेपाल राष्ट्रबैंकसँग आग्रह गरेको छ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको विषयमा गरेको कार्यक्रममा एसोसियनका कोषाध्यक्ष दिवाकर थापाले

वडा अध्यक्ष कारागार चलान

जाजरकोटमा एकजना वडा अध्यक्षलाई सार्वजनिक अपराधमा दोषि ठहर भएको भन्दै प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । झण्डै डेढ वर्षअघि उनकै गाँउमा भएको एक घटनामा दोषि ठहर्याइएका भेरी नगरपालिका

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

संवैधानिक परिषदले प्रधानन्याधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए। कायममुकायम प्रधानन्यायाधीशको

मोदीले बोलाउनुभएको छ, नयाँदिल्ली जाने तयारी गर्दैछु – अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने तयारी गरेका छन् । आफूलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विकासको मात्रै एजेण्डा भारत भ्रमण गर्न निम्ता दिएको बताउँदै

उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनको गाडीको पछाडि दौडिने रहस्यमयी समूह वास्तवमा को हो ?

एकपटक सिंगापुरमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनको कारको पछाडिपछाडि उनका बडीगार्डहरु दौडिरहेको दृष्य संसारले पुनः देख्यो। यो कुनै नाटक न त यस्तो पहिलोपटक नै भएको थियो । यसअघि

सुरुङ खन्ने औजारसहितको ‘हेभी इक्विपमेन्ट लिजिङ कम्पनी’ खोल्न प्रस्ताव सरकारको प्रस्ताव सकारात्मक भएको निजी क्षेत्रको प्रतिक्रिया

सरकारले निजी क्षेत्रसँग संयुक्त रुपमा हेभी इक्विपेन्ट लिजिङ कम्पनी खोल्न प्रस्ताव गरेको छ । देशमा पूर्वाधार विकासका लागि आधुनिक हेभी इक्विपमेन्टको अभाव रहेको ठहर गर्दै सरकारले निजी क्षेत्रसँग साझेदारी गर्न

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com