खबर

नेपाल-अमेरिकाबीच भिषा शुल्क समान बनाउन गृहकार्य

नेपाल र अमेरिकी सरकारबीच पर्यटन भिषा पारस्परिकता गर्ने विषयमा छलफल सुरु भएको छ। नेपाल आउने आफ्ना नागरिकहरुलाई प्रदान गरिने पर्यटक भिषा शुल्क महँगो भएको गुनासो अमेरिकाले गरेपछि नेपाल सरकारले त्यसमा

दीपा श्री निरौलाका धर्म बा भिमबहादुरको निधन, यस्तो छ सम्हाल्नै नसकिने घरको अवस्था (भिडियो)

बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै

८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा हुन्छ : गभर्नर नेपाल

गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी आर्थिक वर्षमा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल हुने बताएका छन् । सरकारले बजेटमार्फत राखेको ८ प्रतिशतको वृद्धिदर पूरा हुने उनले विश्वास व्यक्त गरे । गभर्नर

सिङ्गापुर वार्ताबारे दक्षिण कोरियाली अखबारमा आशावादी शीर्षक

सिङ्गापुरमा मङ्गलबार सम्पन्न अमेरिका र उत्तर कोरिया शिखर वार्ताप्रति दक्षिण कोरियाली अखबारहरु आशावादी देखिएको समाचार छ । दक्षिण कोरियाली प्रमुख दैनिक पत्रपत्रिकाहरुले सिङ्गापुरमा सम्पन्न वार्ता र त्यसमा भएका सहमतिको कार्यान्वयन

वीपी राजमार्गबारे संसदमा बहस – राजमार्ग फिल्म सुटिङ र सेल्फि खिच्नका लागि मात्र होइन

सांसद गणेश पहाडीले विपि राजमार्गमा यात्रुबस र मालवाहक सवारी साधन नचल्दा त्यस क्षेत्रका जिल्लाबासी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सांसद पहाडीले

गृहमन्त्रीले उद्योगी व्यापारीसँग मागे गुण्डागर्दी गर्नेको लिस्ट

गृहमन्त्री रामबहादुर थापाले भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको कार्यक्रममा उनले समृद्धि

चीन भ्रमण प्रधानमन्त्री ओलीका लागि अग्निपरीक्षा, के-के छ एजेण्डा ?

प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असार ५ गते छिमेकी मुलुक चीनको भ्रमणमा निस्किँदैछन् । दक्षिणी छिमेकीसँग भारतको भ्रमणपछि अब चीन जान लागेका हुन् । सम्बन्ध सुधार गर्ने उद्देश्यले प्रधानमन्त्री बनेपछि

३८ सय किलो सुन तस्करी प्रकरण : प्रतिवादी शाक्यका तीन पसलबाट ५० करोड बढी सुनचाँदी बरामद , बरामद सुनचाँदी के हुन्छ ?

३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको सरकारी समितिले गएको सोमबार मुद्दाका प्रतिवादी राजेन्द्र शाक्य सञ्चालक रहेका काठमाडौंका तीन सुनचाँदी र हिरा पसलमा छापा मारेको छ

अस्ट्रेलियामा विद्यार्थीको ओईरो, समस्या गहिरो

हेमन्त काफ्ले विदेश जाने रहरसँगै पैसा कमाउने शहरका रूपमा चित्रण गरिएको अस्ट्रेलियामा पछिल्लो समय नेपाली समाजमा केही नराम्रा घटना घटिरहेका छन्। ‘गयौ तिमी आकाशमा उडेर , फर्क्यौं तिमी बाकसमा पुरिएर…’,

बैदेशिक ऋण तिर्ने मलेशियाको नयाँ सूत्र यस्तो छ

मलेसियाको नयाँ सरकारले देशको काँधमा रहेको विशाल राष्ट्रिय ऋण कम गर्न नयाँ जुक्ति निकालेको छ । उसले राष्ट्रिय ऋण तिर्नकै लागि सर्वसाधरणबाट रकम सङ्कलन गर्ने भएको छ । यसका लागि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com