खबर

हिंसामा कलाकार महिला

इन्द्रसरा खड्का– ललितपुर । रामेछापकी सन्ध्या सानुको पेशा कलाकारिता हो । उनी आफ्नो पेशामा सन्तुष्ट छिन् । अभिनयमा पोख्त पनि छिन् । धेरै गीतमा अभिनय गरिसकेकी सन्ध्याले महिला भएकै कारण

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले छोरी जन्माइन्

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा आर्डनले छोरीलाई जन्म दिएकी छिन् । यो उनको पहिलो सन्तान हो । उनको छोरीको तौल करीब साढे तीन केजी छ । प्रधानमन्त्री जसिन्दा आर्डन, ३७ वर्षकी भईन्

गरैकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफी :युएई

युएई – युएईले गरैकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । गैरकानुनी हैसियतले युएईमा रहेका नेपालीसहित विदेशी कामदारले अब तोकिएको शुल्क तिरेर बैधानिक बन्न पाउने छन्

आप्रवासीका परिवारका सदस्यहरूलाई साथसाथै रहन अनुमति दिन्छौँ: ट्रम्प

बालबालिकाहरूलाई अलग गरिदिएकोमा चर्को आक्रोशहरू व्यक्त भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीका परिवारका सदस्यहरूलाई साथसाथै रहन अनुमति दिने आदेशमा हस्ताक्षर गर्ने बताएका छन्। दर्ता नगरिएका आप्रवासीका बालबालिकाहरूलाई आमाबुवाबाट छुट्याउने अमेरिकी

डा. देवकोटाका छोरीहरुले देखाए यस्तो सस्कार

चिकित्सा क्षेत्रका एक चर्चित व्यक्तित्व डा. उपेन्द्र देवकोटाले आफ्नो चोला फेरिसकेका छन् । हजारौं विरामीलाई दोस्रो जुनी दिएका डा. देवकोटाले आफ्नै जीवन भने फर्काउन सकेनन् । जन्मेपछि एकदिन मर्नुपर्ने मनुष्य

बलिउड नायिका जुही चावला काठमाडौंमा

 चर्चित बलिउड नायिका जुही चावला नेपाल भ्रमणमा आएकी छिन् । नेपाल भ्रमण आएका बेला उनी बौद्ध स्तुप पुगेकी छन् । बौद्ध स्तुप पुगेको तस्विर चावलाले सामाजिक सञ्जाल ट्वीटरमा राखेकी छिन्

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गर्नुभयो । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो, चालक पक्राउ

इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको । गएको सोमबार भएको सो दुर्घटनामा परेका १८ जनालाई भने जिवीतै उद्वार गरिएको थियो ।

‘चीनले धेरै महत्त्व नदिनु नेपालकै कमजोरी’

चिनियाँ चासोलाई भारतलाई जस्तै महत्त्व दिएको कुरामा आश्वस्त पार्न नसक्दा चीनले नेपाललाई अपेक्षित प्राथमिकता नदिएको विज्ञहरूले बताएका छन्। चीनसँग कतिपय विषयमा सम्झौता हुन लागिरहेका बेला त्यहाँका राष्ट्रपतिको भ्रमण यहाँ हुन

पाकिस्तानी सेनाध्यक्षद्वारा राष्ट्रपतिसंग भेट

प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भएको छ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com