खबर

साउदीका महिलाले आइतबारबाट सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो

सीप सिके युवा विदेशिनु पर्दैन

आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् । दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्केका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद

भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु

भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना

ब्रेक हुनु तीन मिनेट अघि डेस्क छोड्दा पत्रकार सम्मेलन गरेर माफी माग्नुपर्यो

जापानमा एक–एक मिनेटको हिसाब राखिन्छ । काममा समयको महत्व बुझाउनका लागि नियम निकै कडा छ । जापानमा समयको महत्व झल्काउने एउटा घटना बुधबार सार्वजनिक भएको छ । यहाँको जल विभागमा

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताउनुभएको छ । अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न व्यक्तिबाट आलोचनात्मक विचारहरु

प्रधानमन्त्री ओली तिब्वतको ल्हासा, केहीबेरमा नेपाली समुदायसँग अन्तक्रिया गर्ने

६ दिने चीन भ्रमणको चौथो दिन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पनि बिहानैदेखि व्यस्त हुनुहुन्छ। प्रधानमन्त्री ओली  चीनको स्वशासित क्षेत्र तिब्वतको ल्हासा पुग्नुभएको छ । केहीवेरमा ल्हासामा उहाँले नेपाली समुदायसँग

रामेछापमा जागरण समूह गुन्सीको लापरबाहीका कारण एकजना वृद्धको मृत्यु

जिल्लाको सुनापती गाउँपालिका –१ मा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ । सुनापति गाउँपालिकाको गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको

देवकोटाको मेडिकल कलेजमा श्रद्धाञ्जली सभा आयोजना

वरिष्ठ न्युरो सर्जन डा.उपेन्द्र देवकोटाको निधन भएको चौथो दिन नेपाल मेडिकल कलेजले जोरपाटीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । डा देवकोटा एसियाकै चर्चित न्युरो सर्जनमा चिनिन्छन् । उनले देखाएको बाटोलाई

यसरी पुग्न सकिन्छ अर्जेन्टिना नकआउट चरणमा

पहिलो खेलमा बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा नराम्ररी पराजित भएपछि विश्वकप फुटबलको नकआउट चरण पुग्ने सम्भावना अत्यन्त कमजोर बनेको छ । बिहिबार राति भएको समुह चरणको दोस्रो खेलमा क्रोयसियासँग ३(०

विश्वकप फुटबलः आज ६ टोलीबीच कडा प्रतिप्रर्धा – कसको टक्कर कोसँग ?

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज पनि ३ खेल हुने छन् । ब्राजिल र कोष्टारिका समूह चरण दोस्रो राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘इ’ मा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com