खबर

सुन तस्करी प्रकरणः व्यवसायी अकबर शाह पक्राउ

तीन हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणअनुसन्धानका लागि व्यवसायी अकबर शाह पक्राउ परेका छन्। प्रकरणको अनुसन्धान गरिरहेको सरकारी समितिले बिहीबार शाहलाई नियन्त्रणमा लिएर साेधपुछ गरिरहेको

नेपाल–चीन संयुक्त वक्तव्यः २० लाख पर्यटक नेपाल भित्र्याउने

नेपालमा चिनियाँ पर्यटक पठाउन चीन सरकार सकारात्मक देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त विज्ञप्तिमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने विषय पनि समावेश भएको हो। नेपाल–चीन संयुक्त

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को कालाे सूचीबाट नेपाललाई हटायो

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को कालो सूचीबाट नेपाललाई हटाइएको छ । सन् २०१३ मा (आईकाओ)ले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासोको मुलुकको सुचीमा राखेको थियो । युरोपियन

प्रधानमन्त्री ओलीसँग ल्हासाका नेपालीले उठाए नागरिकता र राहदानीको प्रसंग

चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै

गल्ती श्रीमानको, सजाय श्रीमतीलाई

मेनुका ढुंगाना- मंगलसेन नगरपालिका ४ की शारदा आउजीलाई २०६५ सालमा एचआइभी देखा पर्यो । त्यतिबेला उनका श्रीमान कम्मने आउजी काम गर्न भारत थिए । शारदालाई एचआइभी भएको थाहा हुनेबित्तिकै परिवारका

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छः राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न व्यक्तिबाट आलोचनात्मक विचारहरु

यसरी हट्यो नेपाल आईकाओको कालोसूचीबाट

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको कालो सूचीबाट नेपाल हटेको छ । संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराएका हुन् । समय लिएर सार्वजनिक

महिलालाई आधुनिक चुलो वितरण

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले आफ्ना महिला सदस्यलाई निःशुल्क आधुनिक चुलो वितरण गरेको छ । विभिन्न समूहमा रहेर बैंकिङ कारोवार गर्दै आएका महिलालाई चुलो वितरण गरिएको हो । पाल्पाको बगनासकाली

अमेरिकी सामानमा ईयूको ‘जवाफी’ कर

युरोपेली सङ्घ (ईयू) ले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापारनीतिलाई लक्षित गर्दै प्रतिक्रियास्वरूप आफूकहाँ भित्रिने अमेरिकी सामानमा पन‌ि कर लगाएको छ। शुक्रवारबाट अमेरिकी सामानमा २.८ अर्ब युरो बराबरको कर कार्यान्वयनमा आएको

बिरामी महिलालाई बोक्सी लागेको भन्दै पन्यूले डाम्ने पक्राउ

बोक्सी भगाउन भन्दै बिरामी महिलालाई तातो पन्यूले डाम्न सहयोग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका १ की बिरामी महिलालाई बोक्सी लागेको भन्दै पून्यू तताएर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com