खबर

रसिया विश्वकपमा रंगशालामामा घट्यो अचम्मको घट्ना, सुरक्षाकर्मीको खुलेर आलोचना

रसिया विश्वकपमा पछिल्लो घटनाका रूपमा दर्शकले प्याराफिटमा नै चुरोट सेवन गरिरहको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि रसिया अर्को आलोचनाको सिकार भएको छ । आयोजक रसियाले १२ वटै रंगशालालाई अति संवेदनशील

साढे ३३ किलो सुन तस्करी प्रकरणमा नयाँ रहस्य र नामहरु खुल्दै

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको बारेमा अनुसन्धान गरिरहेको गृह मन्त्रालय अन्तर्गतको सुन समितिले नयाँ नाम सार्वजनिक गरेको छ । समितिले नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक

जहाजभित्र भिखारीले माग्न थालेपछि…(भिडियोसहित)

सडक तथा बसहरुभित्र समेत मगन्तेहरुले यात्रुहरुसँग पैसा माग्ने गरेको त भोगिएकै हो । तर अब भिखारीहरु जहाजभित्र छिरेर समेत माग्न थालेका छन् । सोसल मिडियामा एउटा यस्तो भिडियो भाइरल भएको

जहाँ छन् ‘करोडपति’ गरिबहरु !

एलिजाबेथ टोरेस निक्कै क्रोधित छिन् तर एक भेनेजुयाली नागरिकले देखाउने स्वभाव प्रदर्शन गर्दै उनले यो क्रोधलाई आफैतर्फ मोडिन । ‘भेनेजुयला करोडपतिको देश भएको छ’ उनले यसो भनिरहदा उनको बोलीमा एक

प्रधानमन्त्रीको चीन भ्रमणको उपलब्धि के ?

प्रधानमन्त्री केपी शर्मा ओलीको यसपटकको चीन भ्रमणले नेपालको समृद्धिको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेको छ । नयाँ संविधानको कार्यान्वयनपछि तीनै तहको निर्वाचन सम्पन्न भई बनेको सरकारले अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’

पाँच पटक गोल्डेन बुट जितेका मेस्सी यो विश्वकपमा कहाँ चुके ?

पाँच पटक गोल्डेन बुट जितेका मेस्सी यो विश्वकपमा न कुनै गोल गर्न सकेका छन्, न त गोल गर्नका लागि कुुनै पास नै दिन सकेका छन् । यति मात्र नभई आईसल्याण्डविरुद्धको

सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको शुक्रबार घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा

‘एसइई’को नतिजा आज सार्वजनिक हुने- हेर्ने कसरी

माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम ‘एसइई’को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईईको नतिजा आज अपरान्ह ३ बजे र्बोडको बैठक

विश्वकप: आर्जेन्टिनाको सम्भावना कायमै

विश्वकप अन्तर्गत शुक्रवार रातिको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेपछि सोही समूहको अर्को सदस्य आर्जेन्टिनाको दोस्रो चरणमा पुग्ने सम्भावना केही बढेको छ। भोग्लोगार्ड एरिनामा भएको खेलमा अहमद मुसाले

बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर होमबहादुरको मृत्यु, खुसियालीमा छायो सन्नाटा

बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com