बलिउड नायिका जुही चावला काठमाडौंमा


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

तस्बिर पोष्ट गर्दै उनले बौद्ध स्तुपको प्रशंसा गरेकी छिन् । यसो त पछिल्लो समय जुही चावला मात्र होइन बलिउड कलाकार नेपाल आउने क्रम बढेको छ ।

नेपाल आउँदा उनीहरु सामाजिक सञ्जालमा यसैगरी नेपालका चर्चित ठाउँको तस्बिर राखेर प्रशंसा गर्ने गरेका छन् । केही समय पहिले करिना कपुर पनि काठमाडौं आएर गएकी हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com