खबर

नेपाल सम्वत ११३९ को औपचारिक समारोह अचानक किन स्थगित भयो ?

नेपाल सम्वत ११३९ मूल समारोह समितिले यो वर्षको औपचारिक कार्यक्रम स्थगित गरेको छ । नेपाल सम्वत अभियानका अगुवा नेता पद्मरत्न तुलाधरको निधनको शोकमा समितिले यो वर्षको नेपाल सम्वत ११३९ मुल

निर्मला पन्तका हत्यारा छिट्टै कानुनी कठघरामा आउँछन्ः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले बलात्कारी पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका हत्यारा छिट्टै कानूनको कठघरामा आउने दावी गरेका छन् । गृहमन्त्री थापाले सरकारले अपराधिहरुलाई कानुनी कठघरामा परिरहेको भन्दै निर्मला

अब मेनपावरको भर पर्नु नपर्ने, विदेश जान चाहनेले घरमै बसेर काम खोज्न सक्ने, यस्तो छ व्यवस्था

वैदेशिक रोजगारीमा जान चाहनेलाई काम, पाउने सेवा सुविधा लगायतका विषयमा जानकारी दिने गरी वैदेशिक रोजगार बोर्डले वेबसाइट ल्याउने भएको छ ।बोर्डले आफ्नो स्थापनाको १० औं वार्षिकोत्सवको अवसरमा नेपाली कामदारले आफू

नेपाल प्रहरीको काम, जसको हजारौं नेपालीले प्रशंसा गरिरहेका छन्

पुलिस रिपोर्ट लिन पहिला निकै झन्झटिलो थियो । अझ विदेशमा भएका नेपालीलाई त टाउको दुखाईकै विषय थियो । तर, केही महिनायता प्रहरीको सेवा देखेर सर्वसाधरण छक्क परेका छन् । किनकी

बुटवलमा ७६ वर्षे वृद्धसहित २१ जना जुवाडे पक्राउ

बुटवल प्रहरीले जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ । जुवाकाे खालबाट पाँच लाख दुई हजार रुपैयाँ समेत बरामद भएको छ । रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा पासा खेलिरहेका

नेपाली बालबालिकाको कथामा आधारित प्रियंकाको फिल्म ‘पाहुना’ मंसिर २१ देखि

तीन नेपाली बालबालिकाको कहानीमा आधारित फिल्म ‘पाहुनाः द लिटिल भिजिटर’ मंसिर २१ अर्थात् आउँदो डिसेम्बर ७ देखि प्रदर्शनमा आउने भएको छ । एक पोस्टर सार्वजनिक गर्दै निर्मात्री चोपडाले यस चलचित्रको

तिहारको मुखैमा २ जना नेपालीको साउदीमा दुःखद निधन ।

रोजगारीका सिलसिलामा साउदि गएका दुई जना नेपालीहरु सदाका लागि नेपाल नफर्कने गरि उतै अस्ताएका छन् । दाङ निवासी तेज खनाल र धनुषा का तेज नारायण पासवान गत ५ नोभेम्बर, २०१८

कामदारको डिमान्ड हात पार्न ३ अर्ब कमिसन

मलेसिया जाने कामदारको भिसा हात पार्न वैदेशिक रोजगार व्यवसायीले विदेशी मुलुकस्थित दलालहरूलाई वार्षिक कम्तीमा ३ अर्ब रुपैयाँ कमिसन बुझाउने गरेका छन् । आजको कान्तिपुरले पृष्ठ १४ मा यो समाचार छापेको छ ।

उपचारका लागि सहयोग माग्न जादा मेयरले भने, गरिबलाई दिने कुनै बजेट छैन

आर्थिक अवस्था कमजोर भएका कारणले सप्तरीको बोदे बर्साइन नगरपालिका–२, कि ललकुदेवी पासवान अहिले उपचारमा सहयोगको लागि हात फैलाउँदै हिँड्नुभएको छ ।केही वर्षदेखि अल्सर, जण्डिस तथा बबासिर रोगले ग्रसित उहाँ आर्थिक

भाटभटेनी सुपरमार्केटको सामान बेच्न रोक

सरकारले भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । सुपरमार्केटको दुधजन्य बस्तुमा अखाद्य वस्तु भेटेपछि बिक्री बितरणमा लगाइएको हो । समाचारका अनुसार खाद्य

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com