खबर

अष्ट्रेलिया घुमघाम पनि कमाई पनि अर्थात वर्किङ होलिडे भिसा,शर्तनामाहरु के के छन् ?

नेपालमा जाडोको याम शुरु भएको छ । जाडो छल्न विभिन्न मुलुकमा घुम्न जाने नयाँ संस्कृति नेपालीहरुमा पनि बढेको छ । त्यसैले यसपटकको जाडोमा कुन देश जाँदा राम्रो होला भन्ने सोंचमा

चीनले बनायो रोबोट पत्रकार (भिडियोसहित)

प्रविधिको विकास यहाँसम्म भयो कि अब समाचार वाचन गर्ने रोबोट आउने भएको छ । चीनले प्राविधिक विकासको नयाँ नमुना प्रस्तुत गर्दै समाचार वाचन गर्ने रोबोट सार्वजनिक गरेको हो । चीनको

जापानमा अप्रिलदेखि ट्रेन चढ्दा चक्कु बोक्न नपाइने, यस्तो छ नयाँ नियम

आगामी अप्रिलदेखी जापानका कुनैपनि रेलहरुमा यात्रा यर्दा चक्कु बोक्न नपाईने नियम लागू हुने भएको छ । रेलभित्र चक्कु आक्रमणका घटनाहरु बढेपछि यहाँको यातायात मन्त्रालयले बुलेट ट्रेन सहित सबै प्रकारका रेलहरुमा

सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धिः प्रधानमन्त्री ओली( भिडियाेसहित)

प्रधानमन्त्री केपी ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् । तिहारका अवसरमा  एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्

ओलम्पिक छनोट : नेपाल र भारतबीचको खेल बराबरी

ओलम्पिकको एशियाली महिला फुटबल छनोटको प्रारम्भिक चरणअन्तर्गत आज भएको नेपाल र भारतबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा दुवै

बस दुर्घटनामा ४७ जनाको मृत्यु

जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ । दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिम्बाबेका सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रहरी

समृद्धिका सपना कार्यान्वयन नहुनुमा सल्लाहकार र मन्त्रीहरुको दोषी – प्रज्ञा–सिस्नुपानी देउसी

दिपावलीको उपलक्ष्यमा विगत वर्षझैं यसपालि पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक

आज भाइटीका, टीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा

यमपञ्चक अर्थात तिहारको पाँचौँ दिन शुक्रबार भाइटी । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनार्इँँदैछ

अष्ट्रेलियामा रहँदा भिसा रिजेक्ट भए के अष्ट्रेलिया छोड्नैपर्छ ?

एकपटक अष्ट्रेलियाको भिसा रिजेक्ट भएपछि फेरि आवेदन दिन पाइन्छ कि पाइदैन ? यो धेरैले सोध्ने साझा प्रश्न हो । यसको सहि जवाफ नपाउँदा एकपटक अष्ट्रेलियाको भिसा रिजेक्ट भएकाहरु द्धिविधामा बसेको

अवैध आप्रवासी अमेरिकामा शरण वा आश्रयका लागि योग्य नहुने

नयाँ नियम अनुसार दक्षिणी सीमाबाट अमेरिका प्रवेश गरेका अवैध आप्रवासी शरण वा आश्रयका लागि योग्य नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनाएको छ । अमेरिकाको न्याय तथा होमल्याण्ड सुरक्षा विभाले राष्ट्रपतिबाट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com