
पछिल्ला वर्षहरुमा अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि प्रमुख गन्तब्य रहिआएको छ । नेपाली विद्यार्थीहरु आफ्नो अध्ययन पूरा गरेसँगै अष्ट्रेलियाको पीआर (स्थायी बसोबास) प्राप्त गर्ने लक्ष्य राख्दछन् । तर अदक्ष कामदारलाई निरुत्साहित

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी डुबेर बेपत्ता भएका छन् । साथीहरुसंग रोयल नेशनल पार्क गएका उनी डुबेर बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । संचारमाध्यमहरु

अमेरिकामा नेपालीको हत्या अभियोगमा पक्राउ परेका शाद्राच पिलेरले अदालतसमक्ष आफू निर्दोष रहेको दावी गरेका छन् । बिहिबार केन्टकीको एलिजाबेथटाउनमा ४० बर्षीय सुवाश घले र ३४ बर्षीय चेरी टर्नेरको हत्या अभियोगमा

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभएको

पोर्चुगलको अल्बुफेरामा नेपाल महोत्सव सम्पन्न भएको छ । गैर आवाशीय नेपाली सँघ, क्षेत्रिय समन्वय समिति, अल्गार्भ पोर्तुगलद्धारा पोर्तुगलको अल्बुफेरामा आयोजित नेपाल महोत्सवमा हजारौको सहभागिता रहेको थियो । महोत्सवको शुरुमा नेपाली

ललितपुरको नख्खुमा शुक्रवार साँझ एक सर्वसाधारणको ज्यान जाने गरी गराइएको विस्फोटको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले जिम्मेवारी लिएको छ। सो पार्टीका मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज तथा स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले

पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ । यो समाचार आजको नागरिक दैनिकमा

पोर्तुगलमा एक नेपाली युवकको दु:खद निधन भएको छ । हेम्जा पोखराका हरीबहादुर कुँवरको पोर्तुगलमा मृत्यु भएको हो । साओ जोजे अस्पतालमा उपचारको क्रममा उनको फेब्रुअरी २२ तारिखका दिन मृत्यु भएको

एनसेलका विभिन्न १६ स्थानका टावरहरुमाथि आगजनी भएको छ । अदालतको आदेशपछि पनि कर तिर्न नमानिरहेको एनसेलको देशभरका विभिन्न स्थानमा रहेका टावरमाथि आगजनी भएका छन् । कतिपय ठाउँमा विप्लव नेतृत्वको नेपाल

चक्रपथअन्तर्गतको कलंकी–महाराजगन्ज खण्ड पनि चाँडै आठ लेनको बन्ने भएको छ । चक्रपथ विस्तार आयोजनाअन्तर्गत दोस्रो चरणमा कलंकी–महाराजगन्ज खण्डको विस्तृत इन्जिनियरिङ डिजाइनको काम भइरहेको काठमाडौं चक्रपथ आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।
KHASOKHAS