मनोरञ्जन

देउसी भैली खेल्दै राना थारु समुदायका महिला

कञ्चनपुरको झलारी बजारका स्थानीय राना थारु समुदायका महिला देउसी भैली खेलेर रकम संकलन गर्दै । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु

थारूको गाउँमा सखिया र हुरुदुङ्ग नाचको रौनकता

मेनका चौधरी /झमक्क साँझ पर्नासाथ गाउँमा सखियाको मादल बज्न थाल्छ । हरेक तालले दशैँको संकेत गर्छन् । सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा ९सखिया नाचमा बजाइने बाजा० को आवाजले थारू गाउँमा

पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा

पाटन भ्याली र भुमेश्वर, पाटन नगरपालिकामा जारी ‘प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनमा प्रवेश गरेका छन् । बिहीवार श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न खेलमा पाटन नगरपालिका–६ पाटन भ्यालीले पाटन नगरपालिका–४

लाशमाथिको ‘महाभोज’

नवीन पौडेल/‘बेवारिसे लाशलाई लुछिलुछी खाँन्छन् गिद्धहरुले, तर मेरो लास बेवारिसे होइन, मेरो आमा छिन् र बा पनि’, काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरको प्रेक्षालयमा आवाज गुञ्जिन्छ । चकमन्न थिएटरको अँध्यारो कोठामा भरिभराउ

‘शान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठन आवश्यक’

शरच्चन्द्र भण्डारी/ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विश्वशान्ति स्थापना र द्वन्द्व समाधानमा राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं उपक्षेत्रीय सङ्गठनहरू आवश्यक हुने बताउनुभएको छ । शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय, क्षेत्रीय

सलमानसँग ज्याकलिन ‘किक २’ मा

एजेन्सी/ बलिउड अभिनेता सलमान खानको सफल चलचित्र ‘किक’ को दोस्रो पार्ट बन्ने भएको छ । दोस्रो भागमा सलमानको साथमा ज्याकलिननै देखिने भएकी छिन् । ‘किक’को सफलतापछि नै ‘किक २’ बन्ने

सुनिता दुलाल र याम क्षेत्रीको वास्तै नगर्नीमा दिक्पाल कार्की र नम्रता सापकोटा

गायिका सुनिता दुलाल र याम क्षेत्रीको लोकदोहोरी गीत वास्तै नगर्नी युट्युबबाट भिडियोसहित सार्वजनिक गरिएको छ । भिडियोमा मिस्टर मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्की र मोडल नम्रता सापकोटाको अभिनय

‘सेल्फी किंग’ हाँस्य कलाकारको बायोपिक

विपिन कार्की र लक्ष्मी बर्देवाको जोडी बाँध्दै ‘सेल्फी किंग’को औपचारिक घोषणा गरिएको छ । यो फिल्मलाई हाँस्यकलाकारको जीवन शैलीमा आधारित रहेर तयार पारिने बताइएको छ । एक हिसाबले हाँस्यकलाकारको बायोपिक

‘जस्तो काम उस्तै फल’को सन्देश दिने अवार्ड विजेता सर्टमुभी ‘कर्मा’ युट्युबमा

अमेरिकामा निर्मित अवार्ड विजेता सर्टमुभी ‘कर्मा’ युट्युबमार्फत सार्वजनिक गरिएको छ ।  यो सर्टमुभीले ग्लोबल फिल्म फेस्टिवलमा उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक, उत्कृष्ट सिनेमेटोग्राफर र उत्कृष्ट रंग संयोजन लगायतका विधामा अवार्ड जितेको

छायांकन नहुदै सलमान र आलियाको फिल्म १९० करोडमा बिक्री

एजेन्सी– सञ्जय लिला भन्सालीको फिल्म ‘इन्साल्लाह’मा सलमान खान र आलिया भट्ट अनुबन्धित भएपछि दर्शक फिल्मको निकै प्रतिक्षा गरिरहेका छन् । यो फिल्मको छायांकन नहुदै थिएट्रिकल राइट्स बिक्री भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com