Author: खसोखास रिपोर्टर

भारतको एक निजी अस्पतालमा आगलागी हुँदा मालिकसहित पाँच जनाको मृत्यु

भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा

दाङको टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडान

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँस्थित विमानस्थलमा सीता एयरले परीक्षण उडान गरेको छ । शुक्रबार सीता एयरको १९ सिटे ९ ए–एजेएच विमान एयरपोर्टमा अवतरण गरेको हो । सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट

मन्त्रालयबाट बाहिरिदैँ रवि लामिछानेले भने- अनागरिक भएको छु, यतिबेला मेरो कुनै परिचय छैन

रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्ने बताएका छन् । आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए । उनले भने- ‘अदालतको फैसलालाई स्वागत गर्छु,

इराकमा नागरिक हत्यामा संलग्न १४ जनालाई मृत्युदण्ड

इराकी अदालतले यहाँका कम्तीमा पनि १४ जना आतङ्ककारीलाई मृत्युदण्डको सजायँ सुनाएको छ । ती व्यक्ति नागरिकको आमहत्यामा संलग्न रहेको पाइएको थियो । नागरिक हत्यामा संलग्न पाइएको भन्दै यहाँको एक अदालतले

अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई अदालतले दियो शर्तसहित दुबई जाने अनुमति

दिल्लीको पटियाला हाउस कोर्टले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई जनवरी २७ देखि जनवरी ३० सम्म दुबई जान अनुमति दिएको छ । मुख्य अभियुक्त सुकेश चन्द्रशेखरसँग २०० करोड रुपैयाँको मनी लान्ड्रिङ मुद्दामा

पाकिस्तानी रुपैयाँमा कीर्तिमानी गिरावट, एक डलरको मूल्य २५५ रुपैयाँ

पाकिस्तानी रुपैयाँ कीर्तिमानी न्यून बिन्दुमा पुगेको छ । गम्भिर आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानी अर्थतन्त्रको चिन्ता गहिरिँदै गएको छ । बिहीबार पाकिस्तानी रुपैयाँ एक डलरको तुलनामा २५५ मा झरेको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ गर्ने भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार

भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो (तस्वीरहरु)

इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी प्रमुख अतिथिका रुपमा उपस्थित भएपछि भारतले बिहीबार आफ्नो ७४औँ गणतन्त्र दिवस मनाएको छ । भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा

विवादको बावजुद पनि चलचित्र पठानको कीर्तिमानी कमाइ, पहिलो दिनमै ५३ करोडको आम्दानी

करिब चार वर्षपछि शाहरुख खानको फिल्म आएको छ । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म पठान बुधबार रिलिज भएको थियो र पहिलो दिन फिल्मले बक्स अफिसमा राम्रो

इजरायली सेनाको आक्रमणमा परी नौ प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टिनी अधिकारीहरूले इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा एक वृद्ध महिला सहित नौ जनाको मृत्यु भएको बताएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रीले जेनिन सहरको अवस्था “गम्भीर” रहेको चेतावनी दिएका छन्, धेरै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com