
अमेरिकामा बसोबास गर्दै आएका फिलिपिनी आप्रवासी र ग्रीन कार्डधारी सन्नी लास्क्विट विगतको लागूऔषध मुद्दाका कारण अमेरिकी विमानस्थलमा पक्राउ परेका छन्। उनी अहिले अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतमा रहेका

युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रहरूले युक्रेनी जनताले आफ्नो भविष्य आफैं तय गर्ने स्वतन्त्रता पाउनु अनिवार्य रहेको बताएका छन् । यो अभिव्यक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर

अलास्कामा आउँदो शुक्रबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बैठकलाई लिएर नयाँ राजनीतिक गतिविधि तीव्र बनेको छ। अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले उक्त बैठकमा युक्रेनका राष्ट्रपति भोलोदिमिर

पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युक्रेन युद्धबारे यस हप्ता हुने अमेरिका-रूस शिखर बैठकअघि आफू डर र आशाको मिश्रणमा रहेको बताएका छन् । सोमबार उनले अमेरिकी पक्षले बैठकअघि युरोपेली साझेदारहरूसँग परामर्श गर्ने

पशुपतिस्थित शवदाह क्षेत्र आर्यघाटमा जल्दै गरेको शवबाट हड्डी निकालेर अरुलाई दिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका सहयोगी

नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी २१ वर्षीया एमिली

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अर्को हप्ताभित्र उच्चस्तरीय भेटवार्ता हुने सम्भावना बढेको छ । क्रेमलिनले बिहीबार दुबै नेता निकट भविष्यमा भेट्ने सहमतिमा पुगेको जानकारी दिएको हो

नर्वेजियन राष्ट्रिय निकुञ्जमा हराएका अमेरिकी पत्रकार एलेक लुहन जीवितै फेला परेका छन्। नर्वेजियन रेडक्रसका अनुसार, लुहनलाई फोल्गेफोना राष्ट्रिय निकुञ्जको नजिक हेलिकप्टर टोलीले बुधबार बिहान फेला पारेको हो। ३८ वर्षीय जलवायु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्। यससँगै भारतबाट अमेरिकामा आउने वस्तुहरूमा कुल शुल्क दर ५० प्रतिशत पुगेको छ। बुधबार ह्वाइट हाउसले जारी

काठमाडौंस्थित अमेरिकी राजदूतावासले भिसालाई सही तरिकाले प्रयोग गर्न आग्रह गरेको छ । बुधबार सामाजिक सञ्जालमार्फत राजदूतावासले भिसालाई सही तरिकाले प्रयोग गर्नु जिम्मेवारी भएको बताएको हो । दूतावासले अमेरिकी भिसा पाइसकेपछि
KHASOKHAS