Author: खसोखास रिपोर्टर

गाजामा अब बमले होइन्, भोकले लिँदैछ ज्यान : पछिल्लो २४ घण्टामा भोकमरीले ६ जनाको मृत्यु

गाजामा पछिल्लो २४ घण्टामा भोकमरी (कुपोषण)का कारण थप ६ जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै युद्ध सुरु भएयता खाद्यान्नको अभावका कारण मृत्यु हुनेको संख्या १७५ पुगेको छ,

अमेरिकाले ३५ प्रतिशत महसुल लगाएपछि ट्रम्पसँग वार्ता गर्ने तयारीमा क्यानडाली प्रधानमन्त्री

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाली प्रधानमन्त्री मार्क कार्नीबीच आगामी केही दिनभित्र व्यापारसम्बन्धी गम्भीर छलफल हुने भएको छ। अमेरिकाले अमेरिका-मेक्सिको-क्यानडा व्यापार सम्झौतामा नपर्ने क्यानडाली सामानहरूमा ३५ प्रतिशत महसुल लगाएपछि दुवै

न्यूजर्सी केन्द्रबिन्दु भएर ३.० म्याग्निच्युडको भूकम्प, न्यूयोर्क मेट्रो क्षेत्रमा पनि झट्का महसुस

शनिबार राति न्यूयोर्क मेट्रो क्षेत्रमा भूकम्पको झट्का महसुस गरिएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)का अनुसार राति १० : १८ बजे न्यूजर्सीको ह्यासब्रुक हाइट्स केन्द्रबिन्दु भएर ३ दशमलव ० म्याग्निच्युडको भूकम्प

अमेरिकालाई युक्रेनको आग्रह – ‘रूसी अर्थतन्त्रको घाँटी थिच्न प्रतिबन्धको बल प्रयोग गर’

युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीका प्रमुख सल्लाहकार आन्द्रेई येर्माकले अमेरिका समक्ष रूसको व्यापारिक साझेदारमाथि दोस्रो तहका प्रतिबन्ध लगाएर मस्कोको युद्धमुखी अर्थतन्त्रलाई ध्वस्त पार्न आह्वान गरेका छन्। टेलिग्राममार्फत आइतबार सार्वजनिक सन्देशमा येर्माकले

लस एञ्जलसमा आप्रवासनसम्बन्धी गैर कानुनी पक्राउमाथि रोक लगाउने अदालतको निर्णय

अमेरिकी संघीय अपिल अदालतले सम्भाव्य कारण बिना आप्रवासनसम्बन्धी पक्राउ गर्न संघीय एजेन्टहरूलाई अस्थायी रूपमा रोक लगाउने तल्लो अदालतको आदेशलाई यथावत् राख्ने निर्णय गरेको छ। तीन न्यायाधीश सम्मिलित नवौं सर्किट अपिल

हमासले भन्यो – ‘स्वतन्त्र प्यालेस्टिनी राज्य नबनुन्जेल हतियार त्याग्दैनौं’

हमासले स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना नभएसम्म आफ्ना हतियार नत्याग्ने स्पष्ट पारेको छ। शनिबार एक वक्तव्य जारी गर्दै हमासले यस्तो बताएकोे हो । यो अभिव्यक्तिले इजरायलको गाजामा युद्ध अन्त्य गर्न हमासले

इजरायली सेना प्रमुखको चेतावनी – बन्धक मुक्तिको सहमति नभए गाजामा युद्ध जारी रहन्छ

इजरायली सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जमीरले प्यालेस्टिनी पक्षसँग बन्धक मुक्तिको विषयमा सहमति नभएमा गाजामा इजरायलको सैन्य कारबाही जारी रहने चेतावनी दिएका छन् । एक विज्ञप्तिमार्फत जनरल जमीरले गाजाका अधिकारीहरूलाई

गाजा भ्रमणमा ट्रम्पका मध्यपूर्व दूत, भन्छन् – ‘हमास होइन, नागरिकलाई खुवाउनुपर्छ खाना’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफ गाजाको भ्रमण गरेका छन् । शुक्रबार उनले अमेरिकी सहयोगमा सञ्चालित गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जीएचएफ)को सहायता कार्यक्रमको निरीक्षण गरेका हुन्। जीएचएफद्वारा सञ्चालित सहायता

जुलाईमा ७० हजार बढी विदेशी पर्यटकलाई नेपालको स्वागत, अमेरिकाबाट साढे ६ हजारबढी

नेपालले सन् २०२५ को जुलाई महिनामा कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशतले

अमेरिका, युकेलगायतका देशमा पठाइदिन्छु भन्दै ७१ लाख ५२ हजार ठगी, ४ जना पक्राउ

नेपाल प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com