
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस-युक्रेन युद्ध अन्त्यका लागि दुबै पक्षले सम्झौता गर्नुपर्ने बताएका छन् । आइतबार उनले भने, “शान्ति सम्झौता तब मात्र सम्भव हुन्छ जब दुबै पक्षले केही सम्झौता गर्छन्,

गाजामा करिब १० लाखभन्दा बढी महिला र किशोरीहरू गम्भीर भोकमरी, हिंसा र दुर्व्यवहारको जोखिममा परेको संयुक्त राष्ट्रसंघको राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लुए) ले चेतावनी दिएको छ। एजेन्सीले सामाजिक सञ्जालमार्फत भन्यो– “गाजामा

अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने व्यक्तिहरूलाई दिइने भ्रमण (बी-१/बी-२) भिसा तत्काल स्थगित गरेको घोषणा गरेको छ। मन्त्रालयले भिसा रोक्ने निर्णय पूर्ण र गहिरो समीक्षा गर्नका लागि भएको बताएको छ ।

क्यानडा-अमेरिका सीमा पार गर्ने क्रममा पक्राउ परेपछि अमेरिकी अध्यागमन केन्द्रमा तीन हप्ताभन्दा बढी समयदेखि राखिएका न्युजिल्यान्डकी एक महिला र उनको ६ वर्षीय छोरालाई रिहा गरिएको छ। अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार अमेरिका भ्रमण गर्ने भएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताए । शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा शिखर सम्मेलन हुँदैछ। दोस्रो विश्वयुद्धयता युरोपमा सबैभन्दा घातक मानिएको युद्ध अन्त्य गर्ने उद्देश्यसहित आयोजना हुने यस बैठकमा ट्रम्पले “आजै

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको रूपमा आफ्नो दोस्रो कार्यकालमा फर्किएपछि नोबेल शान्ति पुरस्कार जित्ने अभियानलाई तीव्र बनाएका छन्। इजरायल र केही अरब राष्ट्रहरूसँगको सम्बन्ध सामान्य बनाउन गरेको भूमिकालाई आधार बनाएर ट्रम्पले

अलास्कामा शुक्रबार हुने रूस–अमेरिका शिखर बैठकलाई लिएर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यसले ‘न्यायपूर्ण शान्ति’को बाटो खोल्ने अपेक्षा गरेका छन् । उनले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर

अमेरिकी राजधानी वाशिङ्टनले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध शहरको प्रहरी विभाग कब्जा गर्न खोजेको आरोपमा संघीय अदालतमा मुद्दा दायर गरेको छ। डी.सी.का महान्यायाधिवक्ता ब्रायन श्वाल्बले, ट्रम्प प्रशासनले ड्रग एनफोर्समेन्ट एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार अलास्का प्रस्थान गरेका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि उनी अलास्का प्रस्थान गरेका हुन् । बैठकमा दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा घातक युद्धको
KHASOKHAS