Author: रमेश फुल्लेल

अमेरिकामा एफ-१ विद्यार्थीका लागि भारी शुल्क प्रस्ताव: ओपीटीका लागि ७० हजार डलर तिर्नुपर्ने

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एफ-१  गैर-इमिग्र्यान्ट विद्यार्थीहरूका लागि ‘अप्शनल प्राक्टिकल ट्रेनिङ’मा सहभागी हुन नयाँ भारी शुल्क लागू गर्ने सम्बन्धी एक नियम प्रस्ताव गरेको छ। अमेरिकामा सस्तो श्रमको प्रवाह रोक्न

Texas immigration detention center
अमेरिकाको जर्जियास्थित निजी आइस हिरासत  केन्द्रमा दर्जनौँ आप्रवासीहरूद्वारा भोक हड्ताल शुरू

अमेरिकाको जर्जिया राज्यस्थित एउटा निजी अध्यागमन हिरासत  केन्द्रमा थुनिएका आप्रवासीहरूको समूहले लामो समयदेखिको हिरासत र अमानवीय अवस्थाको विरोध गर्दै सामूहिक भोक हड्ताल शुरू गरेका छन्। अधिकारकर्मी र पीडितका परिवारका अनुसार

युरोप छिर्ने बालबालिकामध्ये ६७% अभिभावकविहीन, मानव तस्कर र हिंसाको सिकार बन्दै नाबालिग

भूमध्यसागरीय मार्ग हुँदै गत वर्ष युरोप पुगेका शरणार्थी तथा आप्रवासी बालबालिकामध्ये दुई तिहाइभन्दा बढी अभिभावकविहीन रहेको र तीमध्ये धेरैले विभिन्न प्रकारका शोषण र हिंसा भोगेको संयुक्त राष्ट्रसंघीय निकायहरूको एक संयुक्त

ट्रम्प प्रशासनलाई नयाँ चुनौती: महँगी र ब्याजदर वृद्धिका कारण मध्यावधि निर्वाचन प्रभावित हुने संकेत

बढ्दो घरजग्गा कर्जाको ब्याजदरले नयाँ घरखरिदकर्ताहरूलाई बजारमा प्रवेश गर्न कठिन बनाइदिएको छ। यसले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि आगामी मध्यावधि निर्वाचन अघि थप आर्थिक चुनौती खडा

अमेरिकी अन्तरिक्ष संस्था नासामा ऐतिहासिक फेरबदल: ७,५०० ठेकेदार कर्मचारीलाई स्थायी गर्ने तयारी

अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो काम गर्ने शैलीमा एउटा ऐतिहासिक र ठूलो परिवर्तन गर्न गइरहेको छ। नासाका प्रशासक ज्यारेड आइज्याकम्यानले एउटा नयाँ “कार्यबल पहल”अन्तर्गत संस्थाका करिब ७,५०० ठेकेदार पदहरूलाई नासाको

पूर्वी अफ्रिकामा फैलिँदै इबोला, कङ्गो हुँदै केन्या पुग्यो महामारी

कङ्गोमा बसोबास गर्दै आएका एक केन्याली नागरिकको स्वदेश फर्किएपछि इबोला सङ्क्रमणका कारण मृत्यु भएको छ। यो केन्यामा पुष्टि भएको इबोलाको पहिलो घटना र पहिलो मृत्यु हो। घटना सार्वजनिक भएसँगै अधिकारीहरूले

आवासीयदेखि वित्तीय सुरक्षासम्म कमजोर बनेपछि फ्लोरिडा असुरक्षित राज्यको सूचीमा

वालेटहबले हालै सार्वजनिक गरेको एक अध्ययन अनुसार अमेरिकाको फ्लोरिडा राज्य देशकै चौथो सबैभन्दा असुरक्षित राज्यको रूपमा देखिएको छ। संस्थाले चोरी, घर जफतको दर, र पैदल यात्रुको मृत्युदर जस्ता ५२ वटा

शिक्षा क्षेत्र सुधारको माग गर्दै फ्रान्सभर विद्यार्थीको प्रदर्शन: हजारौँ पक्राउ, विद्यालयहरू ठप्प

फ्रान्सका विद्यालयहरूमा शिक्षकको अभाव र जीर्ण कक्षाकोठाको सुधारको माग गर्दै मङ्गलबार देशभरका शहरहरूमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले प्रदर्शन गरेका छन्। आन्दोलनकारीहरूले सयौँ विद्यालयहरू बन्द गराएपछि प्रदर्शन थप उग्र बनेको छ।

अमेरिकी सीमा सुरक्षा गार्डको गोलीप्रहारबाट बाँचेकी महिलाद्वारा अमेरिकी सरकारविरुद्ध मुद्दा दर्ता

अमेरिकी सीमा सुरक्षा अधिकारीको पाँच वटा गोली लागेर पनि जीवित रहेकी एक महिलाले अमेरिकी सरकारविरुद्ध सङ्घीय नागरिक मुद्दा दर्ता गराएकी छन्। पीडित महिलाका वकिलहरूका अनुसार प्राप्त नयाँ प्रमाणले गोली प्रहार

अमेरिकामा ४० जनाको नागरिकता रद्द गर्न मुद्दा दर्ता: सूचीमा एक नेपाली पनि समावेश

अमेरिकी जस्टिस डिपार्टमेन्टले गम्भीर अपराध तथा अध्यागमन धाँधलीमा संलग्न ४० जना अङ्गीकृत नागरिकको नागरिकता रद्द गर्नका लागि विभिन्न जिल्ला अदालतहरूमा मुद्दा दर्ता गरेको छ। मन्त्रालयका अनुसार अगस्ट २१ देखि अक्टोबर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com