Author: हरिकृष्ण पन्थी (युरोप)

उरुग्वेलाई हराउँदै फ्रान्स छैटौं पटक विश्वकप फुटबलको सेमिफाइनलमा

उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे । खेलको ४० औं मिनेटमा

विश्वकप: उरुग्वे बिरुद्ध फ्रान्सको १-० गोलको अग्रता

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेलहरु आज शुक्रबारबाट सुरु भएको छ । खेलमा जारी पहिलो हाफको खेलमा उरुग्वेविरुद्ध फ्रान्सले १–० को अग्रता लिएको छ । खेल सुरु भएको ४०

ट्रम्पको प्रशासनले आप्रवासी बालबालिकाको डिएनए परीक्षण गर्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिका र मेक्सिकोको सीमा इलाकाबाट छुट्टिएका आप्रवासीका बालबालिका र आमाबाबुको डिएनए परीक्षण गर्ने भएको छ । स्वास्थ्य र मानव सेवा एजेन्सी (एचएचएस)ले बिहीबार सो जानकारी

मुस्ताङमा टिपर दुर्घटनाः हेलिकोप्टर कुर्दाकुर्दै पाँच घाइतेको ज्यान गयो

माथिल्लो मुस्ताङको स्याङ्बोचेमा शुक्रबार दिउँसो भएको टिप्पर दुर्घटनामा कम्तिमा १६ जनाको ज्यान गएको छ । घटनास्थलमा रहेका स्थानीय होटल व्यवसायी जड्याङ तेन्जिङ गुरुङका अनुसार दिउँसो पौने १ बजे भएको यो

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध

नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। चिकत्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको

विभिन्न मुलुकमा रहेका नेपाली राजदूत परिवर्तन गर्ने सरकारको तयारी

सरकारले राजनीतिक नियुक्ति खारेज गरे लगतै विभिन्न मुलुकमा रहेका नेपाली राजदूत फेर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले राजदूत फेर्ने आन्तरिक तयारी थालेको बताइएको छ । केही मुलुकमा रहेका नेपाली

तीन विश्वविजेता आज भिड्दै, को कति बलियो ?

रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलका खेल सुरु हुँदै छन् । शुक्रबार हुने क्वार्टरफाइनलले फाइनलकै झल्को दिने पक्का छ । शुक्रबार हुने दुवै क्वार्टरफाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा

दोस्रो विश्वयुद्धमा डुबेको अमेरिकी लडाकू विमानको भग्नावशेष खोजी तस्बिरमा हेर्नुहोस्

फ्रान्सको नौसेनाका केही गोताखोर अमेरिकाको एक एजेन्सीसँग मिलेर दोस्रो विश्वयुद्धमा डुबेको एक लडाकू विमानको भग्नावशेष खोजी गर्न जुटेको छ । यो अमेरिकी विमान फ्रान्सेली भूमध्य सागरको द्वीप कोरसिकाको पूर्वी तट

अमेरिकी वातावरण संरक्षण प्रमुखद्वारा राजीनामा

अमेरिकी वातावरण संरक्षण समितिका प्रमुख स्कट प्रुइटले राजीनामा दिएका छन् । एकपछि अर्को विवादमा तानिएका प्रुइटले अन्ततः राजीनामाको बाटो अवलम्बन गरेका हुन् । प्रुइटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका

पाकिस्तानका बीस हजार मतदान केन्द्र संवेदनशील

पाकिस्तानको निर्वाचन आयोगले बीस हजार भन्दा बढी मतदान केन्द्रहरूलाईसंवेदनशील मतदान केन्द्रका रुपमा बिहीबार घोषणा गरेको छ । आसन्न आम निर्वाचनका लागि तोकिएका मतदान केन्द्रहरू मध्ये बीस हजार ७८९ मतदान केन्द्रलाई

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com