दोस्रो विश्वयुद्धमा डुबेको अमेरिकी लडाकू विमानको भग्नावशेष खोजी तस्बिरमा हेर्नुहोस्


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

फ्रान्सको नौसेनाका केही गोताखोर अमेरिकाको एक एजेन्सीसँग मिलेर दोस्रो विश्वयुद्धमा डुबेको एक लडाकू विमानको भग्नावशेष खोजी गर्न जुटेको छ ।

यो अमेरिकी विमान फ्रान्सेली भूमध्य सागरको द्वीप कोरसिकाको पूर्वी तट नजिकै दुर्घटना भएको थियो ।

डीपीएए नामको एक अमेरिकी एजेन्सी फ्रान्सेली नौसेनाको गोताखोरको यो खोजी मिशनमा मद्दत गरिरहेको छ ।

यस एजेन्सी अनुसार वैज्ञानिकले डीएनए परिक्षणमार्फत दोस्रो विश्वयुद्धको क्रममा जुन दुई पाइलट हराइरहेका थिए ती दुईमध्ये कसले उक्त लडाकू विमान चलाइरहेका थिए भन्ने बारे जानकारी लिन कोसिस गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी तस्बिरमा तपाईंले फ्रान्सेली गोताखोरलाई देख्न सक्नुहुन्छ ।

यी सबै गोताखोरले यूएस एएएफ पी–४७ थन्डरबोल्ट नामको अमेरिकी लडाकू विमानको नमूना जम्मा गरिरहेका छन् ।


यो विमान सन् १९४४ मा दुर्घटनाग्रस्त भएको थियो ।

अमेरिकी एजेन्सी डीपीएएको उद्देश्य ती सबै परिस्थितीबारे जानकारी गर्नु हो जसका कारण दोस्रो विश्वयुद्धको क्रममा यो दुर्घटना भयो ।

.एजेन्सीले मृत सैनिकको कुनै नमूना पाए त्यसलाई उनीहरुका परिवारलाई सुम्पिने कोसिस गर्ने बताएका छन् । ती पाइलटको आधिकारिक सैन्य तरिकाले अन्तिम संस्कार पनि गरिनेछ ।

फ्रान्सेली गोताखोरले विश्लेषणका लागि विमानका केही टुक्रा जम्मा गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com