रसियामा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलका खेलहरु आज शुक्रबारबाट सुरु भएको छ । खेलमा जारी पहिलो हाफको खेलमा उरुग्वेविरुद्ध फ्रान्सले १–० को अग्रता लिएको छ । खेल सुरु भएको ४० मिनेटमा फ्रान्सले गोलको सुरुवात गरेको हो ।
निज्नी नोभ्गोरोड रंगशालामा भइरहेको यो खेलमा फ्रान्सका लागि ग्रीजम्यानको पासमा बरानेले गरेको प्रहार गोलमा परिणत भएपछि फ्रान्सले अग्रता लिएको हो ।
नेपाली समयअनुसार अहिले ७ः४५ बजे बाट उरुग्वे र फ्रान्सबीचको खेल सुरु भएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।